Students News and Update

Students News and Update This Is Our Official Page Providing news and information basically related education & Other Issues.

26/08/2026

धादिङको मलेखु पुल !

अब सम्झना मात्र सिमित - मलेखु पुल
26/08/2026

अब सम्झना मात्र सिमित - मलेखु पुल

26/08/2026

एक जना व्यक्ति घरको छतमा उद्दारको निम्ति कुरिरहनुभएको खबर आएको छ 😭😢!

26/08/2026

रसुवा बाढीका सम्बन्धमा चितवनमा माइकिङ गर्दै प्रहरी !

रसुवा , नुवाकोट, धादिङ्गका साथीहरू सम्पर्कमा आउनुहोला हामिहरु सरकार संग समन्वय गरेर क्षतिग्रस्त स्थानमा आवस्यक कामको निम...
26/08/2026

रसुवा , नुवाकोट, धादिङ्गका साथीहरू सम्पर्कमा आउनुहोला हामिहरु सरकार संग समन्वय गरेर क्षतिग्रस्त स्थानमा आवस्यक कामको निम्ति समन्वय गर्नेछौ ।🙏🙏

कृपया जुटौ ! !

पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएर दैवि प्रकोप तथा राजनैतिक संकटको संकेत दिएको ३ दिनपछी रसुवामा भीषण बाढ़ी ।
26/08/2026

पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आएर दैवि प्रकोप तथा राजनैतिक संकटको संकेत दिएको ३ दिनपछी रसुवामा भीषण बाढ़ी ।

26/08/2026

Alert : त्रिशुली नदि बर्खामा बग्ने भन्दा ५ गुणा ठुलो अवस्थामा छ ।

24/08/2026

बला*त्कारीको अंग काट्नुपर्छ - आशिका तामाङ

23/08/2026

कान काट्छु भन्ने दिदि गरिमाको न्याय माग्न आन्दोलनमा पुगेपछि....😓

21/08/2026

ललितपुरका मेयरलाई र्थकाउदै सांसद आशिका तामाङ!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Students News and Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Students News and Update:

Shortcuts

Share