Brilliant page

Brilliant page Shree Brilliant English School is an excellent academic institution located at urlabari 2 , sunjhoda

07/10/2024
संविधान दिवस २०८० काे अवसरमा सम्पुर्ण नेपालीहरूमा शुभकामना, जय नेपाल ।
20/09/2023

संविधान दिवस २०८० काे अवसरमा सम्पुर्ण नेपालीहरूमा शुभकामना, जय नेपाल ।

Happy Teej ❤️
18/09/2023

Happy Teej ❤️

उर्लाबारी नगरपालिकास्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को कराते विधामा प्रथम स्थान हासिल गर्न सफल  यस वि...
23/02/2023

उर्लाबारी नगरपालिकास्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को कराते विधामा प्रथम स्थान हासिल गर्न सफल यस विद्यालयका छात्र निश्चल डाँगी लाई हार्दिक बधाई तथा शुभकामना।

11/02/2022

Saraswati puja 2078

मिति: २०७८/०७/२१ सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाईबहिनीहरू । विषय: शाेक विदा सम्वन्धमा । उपराेक्त सम्वन्धमा भृकुटी माे...
07/11/2021

मिति: २०७८/०७/२१

सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाईबहिनीहरू ।

विषय: शाेक विदा सम्वन्धमा ।

उपराेक्त सम्वन्धमा भृकुटी माेडल एकाडेमीका संस्थापक अध्यक्ष नरेन्द्र प्रसाद ढुङ्गानाकाे मिति २०७८/०७/१८ गते सडक दुर्घटनामा परी दुःखद निधन भएकाे हुँदा उहाँको आत्माको चीर शान्तिको लागि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भोलि मिति २०७८ कार्तिक २२ गते सोमबारका दिन उर्लाबारी भरीका प्याब्सन आबद्ध विद्यालयहरुमा शोक विदा गर्ने उर्लाबारी प्याब्सनको निर्णय अनुरुप विद्यालय बन्द रहने जानकारी गराउदै मिति २०७८ कार्तिक २३गते बाट बिधालय संचालन हुनेकुराको जानकारी गराइन्छ ।
प्रिन्सिपल
श्री ब्रिलियन्ट इङलिस बोर्डिङ स्कुल , उर्लाबारी - २

हार्दिक श्रद्धाञ्लीयस विद्यालयको पूर्व विद्यार्थी उर्लाबारी - २ , भूँसी निबासी अमन धिमालको ट्रायाक्टर दुर्घटनामा परि मित...
28/09/2021

हार्दिक श्रद्धाञ्ली
यस विद्यालयको पूर्व विद्यार्थी उर्लाबारी - २ , भूँसी निबासी अमन धिमालको ट्रायाक्टर दुर्घटनामा परि मिति २०८७|०६|११ गते सोमबारका दिन असामयिक निधन भएको हूँदा हामी अत्यन्तै मर्माहत भएका छौँ। यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्राथना गर्दछौँ ।
- ब्रिलियण्ट ई.बो. स्कूल परिवार

19/09/2021

#सूचना : भौतिक रुपमा विद्यालय सञ्चालन गरिने बारे ।

स्थानिय निकायसँग समन्वय गरी यही २०७८ साल असोज ४ गते सोमबारबाट नर्सरी देखि कक्षा ८ सम्मको पठनपाठन भौतिकरुपमा विद्यालयमै सञ्चालन हुने कुरा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीहरुलाई सूचित गरिन्छ । विद्यालयमा उपस्थित हुँदा नेपाल सरकारले तोकेको निम्नलिखित स्वास्थ्य मापदण्डहरु अपनाउनुहुन सबैमा अनुरोध छ ।
१. मास्क र सेनिटाइजर अनिवार्यरुपमा प्रयोग गर्नुपर्नेछ ।
२. भौतिक दुरी कायम गर्नुपर्नेछ ।
३. विद्यार्थीलाई ज्वरो, रुघामर्की लागेको अवस्थामा विद्यालय नपठाउने ।
४. विद्यार्थी वा परिवारका कुनै पनि सदस्यलाई कोभिड–१९ पोजिटिभ आएको अवस्थामा रिपोर्ट नेगेटिभ आएको १ हप्तापछि मात्र विद्यार्थीलाई विद्यालय पठाउने ।
नोटः विद्यालय समय बिहान १० बजे देखी १:३० सम्म हूनेछ र सादा झैँ विद्याथी लिन बस पूर्वनिर्धारित समयमै आउनेछ।

तारा सूब्बा
प्रिन्सिपल

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 15:50
Tuesday 09:00 - 15:50
Wednesday 09:00 - 15:50
Thursday 09:00 - 15:50
Friday 09:00 - 15:50
Sunday 09:00 - 15:50

Telephone

+9779817337997

Website

Alerts

Be the first to know and let us send you an email when Brilliant page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Brilliant page:

Shortcuts

Share

Category