Royal Rumesh thakuri

Royal Rumesh thakuri

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Royal Rumesh thakuri, College & University, Kathmandu.

08/03/2022

केही समयको लागि नेपाल आएक व्यक्तिलाइ पनि यो देशको एति माया चिन्ता हुदोरहेछ🙏❤️❤️
तर हाम्रो देशको राजनीतिक केही भनौदाहरुको के कुरा गर्नु😶

02/03/2022

देशको सच्चा महान छोरि❤️❤️

Photos from Royal Rumesh thakuri's post 27/02/2022

बन्दुकको गोलि होइन, कुनै बम बारुदले होइन,
हाम्रो बिरगोर्खाली खुकुरिले बचाएको देश🙏
आज 1/2 पैसामा बेचियो🙏😶😶

26/02/2022

युकेन र रुसिया बिछ भएको युद्धको केही झलक्🙏😶😶😶

Photos from Royal Rumesh thakuri's post 25/02/2022

देश बचाउन युकेनका रास्ट्रपति मैदानमा 🙏🙏
देश प्रतिको माया सलुत❤️❤️❤️

25/02/2022

सत्य एकदिन अगाडि आएरै छोड्छ🙏🙏

नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

Plan 1:- https://drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk

Plan 2:- https://drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk

Plan 3 :- https://drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk

Plan 4 :- https://drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk

Plan 5:- https://drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :- https://drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Address


Kathmandu