SUPER Handwriting

SUPER Handwriting

Share

Supercharge Your Script–Where Handwriting Becomes a Superpower! #SUPER_Handwriting🌍✒️
☎️ 9851192656

Super Handwriting:
Enhance your handwriting gracefully in just a few days with our comprehensive online and physical classes. Experience the best choice for refining your penmanship with our expert guidance and tailored techniques.

01/05/2026

Happy Buddha Jayanti to all: बुद्ध पूर्णिमाको शुभकामना। ❤️

01/05/2026

International Labour Day | अन्तर्राष्ट्रिय श्रमिक दिवस

Wishing everyone a very Happy International Labour Day.
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।

Super Handwriting
Kathmandu
985-1192656

01/05/2026

निजी विद्यालयले धेरै शुल्क लिएको भन्दै केवल आलोचना गर्नेभन्दा, व्यवहारिक समाधानतर्फ सोच्नु आवश्यक छ। विद्यालयलाई “जति सक्छौ त्यति शुल्क लिनु” भन्ने खुला अनुमति दिँदै, राज्यले त्यसलाई पारदर्शी र व्यवस्थित बनाउँदै उचित कर संकलन गर्ने हो भने यो क्षेत्र आफैंमा ठूलो राजस्वको स्रोत बन्न सक्छ।
शिक्षा एउटा विकल्प पनि हो,सक्नेले निजी विद्यालय रोज्छन्, नसक्नेका लागि राज्यले सञ्चालन गरेका सामुदायिक विद्यालयहरू निःशुल्क छन्। ती विद्यालयहरूमा धेरैजसो शिक्षकहरू आयोग पास गरेर आएका, योग्य र अनुभवी हुन्छन्। यदि अभिभावकलाई सरकारी विद्यालयको गुणस्तरमा विश्वास छैन भने निजी विद्यालय बन्द गराउने वा शुल्क घटाउन दबाब दिने होइन, बरु सरकारी विद्यालयको स्तर उकास्न दबाब दिनु नै सही दिशा हो। जब सार्वजनिक शिक्षा सुदृढ हुन्छ, निजी विद्यालयहरू स्वतः प्रतिस्पर्धामा टिक्न गाह्रो हुन्छ।
सोच्ने कुरा पनि छ..यदि छिमेकीको तलब तपाईंको भन्दा धेरै छ भने, तपाईं उसको तलब घटाउन लाग्नुहुन्छ कि आफ्नो तलब बढाउने प्रयास गर्नुहुन्छ? यही तर्क शिक्षामा पनि लागू हुन्छ।
अर्को महत्वपूर्ण पक्ष केही महँगा र ठूला विद्यालयलाई आधार बनाएर सबै निजी विद्यालयलाई ‘गरिब विरोधी’ ठहर गर्नु न्यायोचित हुँदैन। कतिपय निजी विद्यालयले शुल्क लिएर पनि विद्यार्थीको भविष्य निर्माणमा योगदान दिएका छन्। शुल्क लिनु उनीहरूको रहरभन्दा बढी बाध्यता पनि हुन सक्छ। सञ्चालन खर्च, पूर्वाधार, र हजारौँलाई रोजगारी दिएको जिम्मेवारी पनि त त्यहीँ जोडिएको छ।
त्यसैले समाधान विरोध होइन, सन्तुलनमा छ।पारदर्शिता, गुणस्तर, र सबैका लागि अवसर सुनिश्चित गर्ने नीतिमा।

14/04/2026

𝓗𝓪𝓹𝓹𝔂 𝓝𝓮𝔀 𝓨𝓮𝓪𝓻 2083 🎉

Wishing all our wonderful parents and students a joyful year ahead filled with happiness, good health, and great success. Your trust and continuous support mean everything to us. Thank you for being a part of our journey. 💖🙏
✍️

Photos from Reliance Public School's post 14/03/2026
02/03/2026

Happy Holi 🎨
रङ्गिन तर दाग-बिहीन होस् तपाईको जीवन।

Photos from SUPER Handwriting's post 28/02/2026

Heartiest congratulations to all the semi-finalists of the Bagmati Province Handwriting Competition 2082. Your dedication, discipline, and beautiful handwriting have brought you this well-deserved achievement. Reaching the semi-final stage is a proud milestone. Keep believing in your talent, continue practicing with passion, and aim even higher.

Photos from SUPER Handwriting's post 28/02/2026

congratulations to Aastha Ghimire on receiving the Best Award at the Bagmati Province Level Handwriting Competition 2082!
1st Round: 105,000 students from 700 schools
2nd Round: 9,000 students
3rd Round: 5,275 students
Semi-Final: 1,645 students
Final: Top 180 students

Photos from SUPER Handwriting's post 20/02/2026

Congratulations to Ashtha Ghimire, a Grade 9 student, for being selected for the final round of the Bagmati Province Handwriting Competition 2082.
Your hard work, dedication, and beautiful handwriting have brought you this proud moment. Wishing you the very best for the final round.May you shine with confidence and achieve great success.
Keep writing, keep inspiring.
Reliance Public School

18/02/2026

📚 शिक्षक किन रिसाउँछन् ?

🔹 १. पढाइप्रति लापरवाही देख्दा
गृहकार्य नगर्नु, कक्षा नध्यान दिनु वा निरन्तर बेवास्ता गर्दा शिक्षक चिन्तित भएर रिसाउँछन्।

🔹 २. अनुशासन नमान्दा
कक्षामा हल्ला गर्नु, नियम उल्लङ्घन गर्नु वा असभ्य व्यवहार देखाउँदा।

🔹 ३. विद्यार्थीको भविष्यप्रति चिन्ता भएर
शिक्षकलाई थाहा हुन्छ—आजको बानीले भोलिको जीवन बनाउँछ वा बिगार्छ। त्यसैले रिस पनि जिम्मेवारीबाट जन्मिन्छ।

🔹 ४. एउटै कुरा बारम्बार सम्झाउँदा पनि सुधार नआउँदा
धैर्यको पनि सीमा हुन्छ; सुधार नदेखिँदा रिस स्वाभाविक हुन्छ।

🔹 ५. समय र मेहनतको कदर नहुँदा
योजना बनाएर पढाउँदा पनि विद्यार्थीले गम्भीरता नदेखाउँदा।

🔹 ६. विद्यार्थीको क्षमता देखेर अपेक्षा बढ्दा
सक्छ भन्ने विश्वास हुँदा नपढ्दा रिस देखिन सक्छ।

❤️ निष्कर्ष

👉 शिक्षकको रिस घृणाबाट होइन, माया र जिम्मेवारीबाट आउँछ।
👉 रिसभित्र पनि तपाईंको उज्ज्वल भविष्यको चाहना लुकेको हुन्छ।

23/01/2026

सरस्वती पूजाको शुभकामना !
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान बुद्धि विवेक प्रदान गरुन् । 🙏♥️


985-1192656

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kapan
Kathmandu
12345