14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
Everestlink Education Services परिवारबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा सफल भविष्यको कामना गर्दछौं।
यस नयाँ वर्षले तपाईंको अन्तर्राष्ट्रिय शिक्षा यात्रामा नयाँ अवसर, उज्ज्वल सफलता र असीम सम्भावना ल्याओस्। ✈️📚
“आजको सपना, भोलिको सफलता” — हामी सँगै अघि बढौं। 🌍✨