07/06/2026
भोली जेठ २५ गते सोमवारको दिन आयोजना हुन लागेको एस इ इ सम्मान कार्यक्रममा आफ्नो अभिभावक सहित फर्मल ड्रेसमा बिहानको ११ बजे भित्रमा विद्यालयको एभेरेस्ट हलमा उपस्थित हुन एस इ इ मा उतिर्ण हुनुभएका सम्पुर्ण सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।।
नोट : कार्यक्रम ठिक ११ बजे शुरु हुनेछ ।।
- तिरुपति स्कुल/कलेज परिवार ।।
06/06/2026
यहि जेठ २५ गते सोमवारको दिन आयोजना हुन लागेको एस इ इ सम्मान कार्यक्रममा आफ्नो अभिभावक सहित फर्मल ड्रेसमा बिहानको ११ बजे विद्यालयको एभेरेस्ट हलमा उपस्थित हुन एस इ इ मा उतिर्ण हुनुभएका सम्पुर्ण सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।।
- तिरुपति स्कुल/कलेज परिवार ।।
05/06/2026
विश्व वातावरण दिवसको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सरसफाइ अभियानमा तिरुपति स्कुल/कलेजका कक्षा १० का भाइबहिनीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।
उहाँहरूले विश्व सम्पदा स्थलको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ सरसफाइ कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेका हुन् ।
यस अभियानमार्फत विद्यार्थीहरूमा वातावरण संरक्षण, सम्पदा जगेर्ना तथा सामूहिक सहकार्यको सकारात्मक सन्देश प्रवाह भएको छ । तिरुपति स्कुल/कलेज परिवार सामाजिक तथा वातावरणीय उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध रहेको कुरा यस कार्यक्रमले पुनः प्रमाणित गरेको छ ।
31/05/2026
यहि जेठ २५ गते सोमवारको दिन आयोजना हुन लागेको एस इ इ सम्मान कार्यक्रममा सहभागी हुन सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौ ।।
- तिरुपति स्कुल/कलेज परिवार ।
31/05/2026
First Mid Term Exam Begins ✍️