श्रीकृष्ण प्रणामी शैक्षिक गुठी नेपालShree krishna Pranami Education Trust

  • Home
  • Nepal
  • Kathmandu
  • श्रीकृष्ण प्रणामी शैक्षिक गुठी नेपालShree krishna Pranami Education Trust

श्रीकृष्ण प्रणामी शैक्षिक गुठी नेपालShree krishna Pranami Education Trust EDUCATION IS A CHARACTER BUILDER. SCIENCE AND MORAL SCIENCE IS SO NECESSARY ON 21ST CENTURY FOR MODE

16/07/2022

Vitak 2079 Shree Navatandham. Pranam.

18/05/2022
11/01/2019

“सेवा नै धर्म हो” भन्ने मुल मन्त्रबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, नेपाल सरकारमा धार्मिक संस्थाको रुपमा दर्ता भएको पहिलो संस्था भएको र यस संस्थाले आफ्नो नियमित धार्मिक अनुष्ठानका कार्यका अतिरिक्त समाज सेवाका बिबिध कार्यमा आफुलाई समर्पित गर्दै आएको छ । यसै क्रममा यस समितिको केन्द्रीय सामाजिक बिभाग अन्तर्गत सञ्चालन हुने गरी श्री कृष्ण प्रणामी शैक्षिक गुठी स्थापना गरि देशका बिभिन्न जिल्लामा बिद्यालय स्थापना, सञ्चालन एवं नियमन गर्ने रहेको छ ।

यस गुठीको पहिलो विद्यालयको रुपमा कागेश्वरी नगरपालिकाको गरिमा गोठाटार वडा ८ मा अवस्थित यस श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधामको पाङ्गणमा निजानन्द एकेडेमीको माध्यमबाट समाजमा धार्मिक सस्थाले शिक्षाको ज्योती प्रकास पार्दै सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ ।

आजमिति २०७५ साल पौष २७ गते शुक्रबारका दिन प्रणामी धर्मका विशेष संरक्षक एवं यस निजानन्द एकेडेमीका विशेष संरक्षक श्री नवतनधाम गादिपति श्री १०८ अमृतराज माहाराजीको सानिध्यमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको अध्यक्ष श्री श्याम के.शी.ज्यूको अध्यक्षतामा श्री निजानन्द एकेडेमी विद्यालयको व्यवस्थापन समितिको बैठक यसै विद्यालयको सभा हलमा श्रीकृष्ण प्रणामी सेवा समिति, युवा परिषद, बाइजुराज महिला समिति एवं श्री नवतनधाम संचालक समितिका सदस्यहरु एवं शिक्षा प्रेमी विद्वत समाज वीच सुसम्पन्न भयो ।
आफ्नो अति व्यस्त समयलाई पनि सामाजिक उत्तरदाइत्व बहन गरी अमुल्य राय सुझाव प्रतुत गर्नुहुने अग्रजहरुतथा उपस्थित शिक्षा प्रेमी विद्वत प्रतिष्ठित वर्गलाई सहृदय धन्यबाद अर्पण गर्दछौं ।
निजानन्द एकेडेमी परिवार

24/10/2018
24/10/2018
03/09/2018
22/01/2018

Address

Nawatandham
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when श्रीकृष्ण प्रणामी शैक्षिक गुठी नेपालShree krishna Pranami Education Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्रीकृष्ण प्रणामी शैक्षिक गुठी नेपालShree krishna Pranami Education Trust:

Shortcuts

Share

Category