23/11/2023
2024 ( JULY) इन्टेक को लागि जापान जाने अबसर🗣️🗣️🇯🇵✈️🇯🇵✈️🇯🇵
यदि तपाई बिद्यार्थी भिसामा जापान जाने सोच मा हुनुहुन्छ भने कुनै संकोच नै नमानी कल गर्नुहोस
📞
9810223152
''जापानीज भाषा सिकौ र जापान जाऔ" 🇯🇵✈️ We make your dream come true ✈️🇯🇵🚉
🗣+2 भर्खरै पास गरेर बस्नूभएको 🙏🙏🙏बिधार्थीहरुलाई उच्च प्राथमिकता🗾📱📲
👉️ बिना पैसा फुर्सद को समयमा जापानीज भाषा सिकौं र July इन्टेकको लागी अप्लाई गरि जापान जाऔ🇯🇵✈️
——————————————————
- जापान जानको लागी भाषा तयारी कक्षाहरू भैरहेको।
- + २, स्नातक र मास्टर पासले आवेदन गर्न सक्ने।
- NAT / JLPT तयारी कक्षा सन्चालनमा।
- जापानमा Part टाइम रोजगारको लागी सहयोग गर्ने ।
-एजुकेशन ग्याप हुनेले पनि एप्लाई गर्न मिल्ने।
- कम प्रतिशत हुनेले पनि एप्लाई गर्न सक्ने।
-जापान पहिलो पटक एप्लाई गर्न चाहनूहुनेको लागी मात्र ( No Reapply )
- एप्लाई हूने सिटि : अल ओभर जापान।
——————————————————
जापानको कलेज फि:
एक बर्षको ट्युसन फि, इन्स्योरेन्स फि, भर्ना फि र छ महिनाको होस्टेल फि गरेर ९-१२लाख सम्म आउन सक्छ. तिर्न सक्नूहून्छ ??
जापानमा जब जून कलेजमा जानूहून्छ त्यही कलेजले बिधार्थीलाई काम लगाइदिने गर्दछ।
——————————————————
जति धेरै जापानिज भाषा आउछ जापानमा त्यती नै राम्रो र सजिलो पैसा धेरै पाउने काम मिल्दछ। सुरूमा तपाईले जापानमा दूई बर्ष जापानिज भाषा पढनूहून्छ त्यसपछी :
प्लसटू पासले : तिन बर्ष भोकेशनल कलेज पढने अनी ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्ने।
ब्याचलर वा मास्टर पासले : दूई बर्ष जापानिज भाषा पछी सिधै ओर्कीङ चेन्ज गरेर लाईफ टाइम काम गर्न मिल्ने।
अथवा नेपाल फर्केर आफ्नै काम गर्ने।
तपाई आफै चुज गर्न सक्नूहून्छ।
# केही सोध्न मन छ भने सोध्न सक्नूहून्छ।
——————————————————-
इन्बक्समा तपाईको नाम, फोन नम्बर र शैक्षिक योग्यता कति हो पठाउनूहोस। हामी तपाईलाई फोन र म्यासेन्जर मार्फत जानकारी दिनेछौ।
———————————————————
"Sora Japanese Language Education Center Pvt Ltd
ठेगाना:माछापोखरी-16 ,काठमाडौ, नेपाल
कुनै संकोच नै नमानी कल गर्नुहोस
📞
9810223152
——————————————————
Send a message to learn more