Gandaki International Investment Private Limited

Gandaki International Investment Private Limited

Share

Analysis of the capital market and Investing in Nepse and other sector of Nepal Business

25/02/2024

एउटा डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर सार्ने प्रक्रिया ‘बिओ टु बिओ शेयर ट्रान्सफर’ अब ‘अनलाइन’ हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससिले) अनलाइन गर्न लागेको हो।

25/02/2024
15/09/2023

एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २८ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५ प्रतिशत नगद गरि कुल ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंक स्रोतले जनाएको छ । बैंकले प्रस्ताव गरेको यो लाभांश बिजपाटीले प्रक्षेपण गरेको भन्दा १ प्रतिशत बिन्दु मात्र कम हो ।

24/06/2023

मेलबन को हो

20/03/2021

dffddf

23/01/2021

hi

10/02/2018

Right share of Nine Company

07/02/2018

interest rate of commercial bank

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Minbhawan/34
Kathmandu
977