सिकाइ समूह

सिकाइ समूह Sikai Samuha is a private venture dedicated to promote learning culture in Nepali society.

विद्यार्थीलाई किताबमा रत्याउने गरी कसरी स्कूलको पुस्तकालयको प्रयोग गर्न सकिन्छ ?राष्ट्रिय पठन सम्मेलनमा अनुभवी शिक्षक एव...
10/05/2025

विद्यार्थीलाई किताबमा रत्याउने गरी कसरी स्कूलको पुस्तकालयको प्रयोग गर्न सकिन्छ ?

राष्ट्रिय पठन सम्मेलनमा अनुभवी शिक्षक एवं लाइब्रेरियन प्रतिमा पाण्डेको विचार र अनुभव प्रस्तुत गर्नेुहुनेछ ।

Let's join !
09/05/2025

Let's join !

First National Reading Conference Concurrent Session Theme: How to read a book: Best reading techniques
09/05/2025

First National Reading Conference

Concurrent Session Theme: How to read a book: Best reading techniques

First National Reading Conference Main speakers and presentators!
09/05/2025

First National Reading Conference Main speakers and presentators!

वर्तमानको शक्ति पुस्तक र यसको चामत्कारिक प्रभाव !
13/11/2024

वर्तमानको शक्ति पुस्तक र यसको चामत्कारिक प्रभाव !

परम आनन्दको शिखरमा पुगेको केही क्षणपछि नै मेरा सबै इच्छा र महत्त्वाकांक्षा गायब हुन पुगेको अनुभूति भयो। मेरा सबै...

धन्यवाद अनलाइन खबर !https://www.onlinekhabar.com/2024/10/1559766/the-nepali-translation-of-eckhart-tolls-book-the-power-...
28/10/2024

धन्यवाद अनलाइन खबर !

https://www.onlinekhabar.com/2024/10/1559766/the-nepali-translation-of-eckhart-tolls-book-the-power-of-now-is-in-the-market?utm_source=Facebook&utm_medium=FBpage1&fbclid=IwY2xjawGMUm1leHRuA2FlbQIxMQABHXpxFcmt57ubTHGyr4HAmGXj7Ywk_EtBi6FbTnpzwqyR-dUIPppH5zKNfA_aem_fKHs0nvkt2cB3np3jbVX4Q&sfnsn=wa

काठमाडौं । विश्व प्रसिद्ध लेखक एक्हार्ट टोलको 'द पावर अफ नाउ'को नेपाली अनुवाद 'वर्तमानको शक्ति' बजारमा आएको छ । लेख....

केटाकेटीमा करुणा र समभाव विकसित गराउन एकदमै उपयोगी सामग्री हो - प्रकाश तामाङको यो वास्तविक कथा !हरेक अभिभावकले घरमा बसेर...
28/08/2024

केटाकेटीमा करुणा र समभाव विकसित गराउन एकदमै उपयोगी सामग्री हो - प्रकाश तामाङको यो वास्तविक कथा !

हरेक अभिभावकले घरमा बसेर ९-१० वर्ष नाघेका आफ्ना नानीबाबुहरूलाई सँगै राखेर हेरौ !

आजकाल धेरैजसो स्कूलमा प्रोजेक्टर वा स्मार्ट बोर्ड पुगिसकेको छ । कक्षा ५ देखि माथिका सबै विद्यार्थीहरूलाई राखेर स्कूहरूले यो भिडियो देखाइदिए हुन्थ्यो !

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

व्यवहार-कुशल सीप सिकाउने पुस्तक नेपालीमा आयो है !°°°°°१ शिक्षकहरूले राम्रो गर्न खोज्दाखोज्दै पनि विद्यार्थीहरू किन शिक्ष...
05/06/2023

व्यवहार-कुशल सीप सिकाउने पुस्तक नेपालीमा आयो है !
°°°°°
१ शिक्षकहरूले राम्रो गर्न खोज्दाखोज्दै पनि विद्यार्थीहरू किन शिक्षकहरूसित खुशी छैनन् ? शिक्षकको व्यवहारमा त्यस्तो के त्रुटि छ जसले विद्यार्थीको मनलाई बारम्बार चसक्क बनाउँछ ? कुनै पनि विद्यार्थीको मन नकुँड्याई शिक्षकले कसरी उनीहरूसित राम्रो व्यवहार गर्न सक्छ ?
२ हुर्कँदा केटाकेटी/किशोरकिशोरीको आफ्ना अभिभावकसित बारम्बार मनमुटाव र झगडा हुने अवस्था किन आइलाग्छ ?
३ विद्यार्थीहरूलाई घरमा स्कूल/कलेजमा साथीहरूसित अनि समाजका अरू सबै मानिससित प्रभावकारी तवरले कसरी व्यवहार गर्न सिकाउने ता कि उनीहरूले सबैको मन छुने गरी राम्रो व्यवहार गरून ?

'मन जित्ने काइदा' पुस्तक यी र यस्ता पेचिला सवालहरूको एकमुष्ठ समाधान हो । विश्व प्रसिद्ध लेखक डेल कार्नेगीको पुस्तक How to win friends and influence people को हिरण्य जोशीको कलमबाट भएको नेपाली अनुवाद 'मन जित्ने काइदा' सिकाइ समूहले भरखरै प्रकाशन गरेको पुस्तक हो । आठ दशकदेखि उत्तिकै लोकप्रिय र प्रभावकारी रहेको यो पुस्तक नेपालीमा राम्रो अनुवाद नभएको देखेर नै सिकाइ समूहले यो काममा हात हालेको हो । हामी आमाबाबु, असफल स्कूल, एक किशोरीको डायरी र कखराका पाठकहरूले यसलाई पनि उत्तिकै मन पराइदिनु हुनेछ भन्ने विश्वास छ ।
हामी यत्ति चाहिँ ढुक्कैले भन्न सक्छौं- चाहे शिक्षक, चाहे अभिभावक, चाहे पेशाकर्मी, चाहे ८ कक्षा माथिको विद्यार्थी - जसले यो किताब पढ्नुहुन्छ, 'हत्तेरी मैले त पत्तै पाएको रहेछु आजै देखि यसो गर्छु' धेरथोर बनाइहाल्छ ।
*****
पुस्तक काठमाडौको बजारमा उपलब्ध छ । उपत्यका बाहिर पनि जाँदैछ ।

सिकाइ समूहको नयाँ प्रकाशन - शैक्षिक उपन्यास क ख रा माथि कान्तिपुर कोसेलीको समीक्षा -‘कखरा’ एउटा ‘अथेन्टिक’ पुस्तक हो । क...
23/11/2021

सिकाइ समूहको नयाँ प्रकाशन - शैक्षिक उपन्यास क ख रा माथि कान्तिपुर कोसेलीको समीक्षा -

‘कखरा’ एउटा ‘अथेन्टिक’ पुस्तक हो । किनभने, यसका लेखक हरिहर तिमल्सिना पेसाले आजीवन शिक्षक हुन् । पुस्तकमा उनले अनुभवसिद्ध शैक्षिक असफलतालाई सुललित भाषामा मुखरित मात्रै गरेका छैनन्, त्यसविरुद्ध कठोर प्रहार पनि गरेका छन् र सुधारका नवीन तरिका पनि पस्केका छन् ।
https://ekantipur.com/koseli/2021/11/13/163676844846836103.html?fbclid=IwAR3p7_SPWIp41SDGog8Ma5MJhas1zGI31kYr8OnMGCZsJ8meAavtK7WQoyk

आइरिस कवि वस्कर वाइल्ड भन्ने गर्थे, ‘शिक्षा प्रशंसनीय कुरा हो, तर पनि बेलाबेलामा के सम्झिराख्नु जाती हुन्छ भने जा....

"डाँका सरले सफललाई कक्षाको अगाडि बोलाए। चड्याम्म बज्ने गरी दाहिने हातले देब्रे गालामा एक थप्पड लगाए। सफल कुनै प्रतिक्रिय...
03/10/2021

"डाँका सरले सफललाई कक्षाको अगाडि बोलाए। चड्याम्म बज्ने गरी दाहिने हातले देब्रे गालामा एक थप्पड लगाए। सफल कुनै प्रतिक्रिया नजनाई चुपचाप उभिइरह्यो। मानौँ उसले चड्कन खाएकै छैन। मानौँ डाँका सरले त्यो चड्कन भित्तामा हानेका हुन्।"

सिकाइ समूहद्वारा प्रकाशित र शिक्षक एवं गीतकार/कवि हरिहर तिमिल्सिनाद्वारा लिखित स्कूले विद्यार्थीको दृष्टिबाट लेखिएको शैक्षिक उपन्यास क ख रा को अंश-
https://www.himalkhabar.com/news/126000?fbclid=IwAR02lxq9-dsE7EkesVemdPo_UGUGlbNPlPk8dsQRLFLv5KG05Sqo4NdnKEw

सानुले भन्यो- जाबो सय रूपैयाँ पनि कसैले ब्याङ्कमा राख्छ? गतिलो ब्याङ्कमा त खाता खोल्नै पाँच सय लाग्छ। पत्रुलाई यत....

आगामी असोज २१ गते विहीवार लोकार्पण हुन लागेको शैक्षिक उपन्यास क ख रा को अंश अन्नपूर्ण पोस्ट दैनिकमा -प्रिन्सिपल बोल्न था...
03/10/2021

आगामी असोज २१ गते विहीवार लोकार्पण हुन लागेको शैक्षिक उपन्यास क ख रा को अंश अन्नपूर्ण पोस्ट दैनिकमा -

प्रिन्सिपल बोल्न थाले। उनले विद्यार्थीलाई प्रायः तीनवटा कुरामा फोकस गर्न निर्देशन दिए। उनको एउटा सूत्र नै थियो– अ+अ+अ। अर्थात् अनुशासन+अध्ययन+ अंक। आज पनि उनले यही भने। दोस्रो परीक्षा आएको छ। ध्यान दिएर पढ्ने, अनुशासन र अध्ययनका साथमा राम्रो अंक ल्याउने। राम्रो अंक नल्याउने विद्यार्थीलाई कसैले मन पराउँदैन। न स्कुलमा न घरमा न समाजमा।
https://annapurnapost.com/news/jaancko-naac-187516

https://annapurnapost.com/news/jaancko-naac-187516

कक्षाहरू सुरु भए। कक्षाहरू सकिए। कक्षा सकिएपछि तनाव सुरु भयो। आजको दिन सबैभन्दा बोरिङ भयो। मानौं आँधी बेहेरी आउन...

Address

Anamnagar
Kathmandu

Telephone

4102669

Alerts

Be the first to know and let us send you an email when सिकाइ समूह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to सिकाइ समूह:

Shortcuts

Share

Category