Aayog Aspirants

Aayog Aspirants This page has been opened to guide students preparing for public service. Your kind support is appreciated.
✍️Aayog Aspirants ✍️

✍️लोकसेवा आयोगले नायब सुब्बा पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको छ 🙏
15/04/2026

✍️लोकसेवा आयोगले नायब सुब्बा पदको लिखित परीक्षा कार्यक्रम निर्धारण गरेको छ 🙏

ग्रामी अवार्ड, २०२६
15/04/2026

ग्रामी अवार्ड, २०२६

गण्डकी प्रदेशको पाचौं तहको दोस्रो पत्रको प्रश्नपत्र
15/04/2026

गण्डकी प्रदेशको पाचौं तहको दोस्रो पत्रको प्रश्नपत्र

13/04/2026

हैन यो पँहेलो चिजको मुल्य किन आकासियको होला?
केरा समेत दर्जनको ३०० भन्न थाले त! 🤔

सहायक पाँचौ (अप्राविधिक /प्राविधिक) तहको परीक्षा मिति तोकिएको सूचनाप्रदेश लोक सेवा आयोग मधेश प्रदेश
12/12/2025

सहायक पाँचौ (अप्राविधिक /प्राविधिक) तहको परीक्षा मिति तोकिएको सूचना
प्रदेश लोक सेवा आयोग मधेश प्रदेश

मधेश प्रदेश,प्रदेश निजामती सेवा, सहायक  #पाँचौं तह अप्राविधिक/प्राविधिक पदको  #बिज्ञापन।।
11/12/2025

मधेश प्रदेश,प्रदेश निजामती सेवा, सहायक #पाँचौं तह अप्राविधिक/प्राविधिक पदको #बिज्ञापन।।

गण्डकी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२❣️🙏
26/11/2025

गण्डकी प्रदेश प्राविधिक/अप्राविधिक पाँचौँ तह विज्ञापन २०८२❣️🙏

आज खुलेको  #विज्ञापन। (०८/०३) ✅ #मधेश प्रदेश, प्रदेश निजामती सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) ।
19/11/2025

आज खुलेको #विज्ञापन। (०८/०३) ✅
#मधेश प्रदेश, प्रदेश निजामती सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) ।

 #मधेश_प्रदेश लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २0८२/८३ का लागि  #स्थानीय_सेवा तर्फको पदपूर्तिका निम्ति वार्षिक कार्यतालिका...
18/11/2025

#मधेश_प्रदेश लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २0८२/८३ का लागि #स्थानीय_सेवा तर्फको पदपूर्तिका निम्ति वार्षिक कार्यतालिका सार्वजनिक !!! 💙
नोट : यो तालिका स्थानीय तर्फको हकमा मात्रै लागू हुनेछ !!
प्रदेशतर्फको तालिका साविककै (२०८२/०४/०१) बमोजिम हुनेछ र सोहि बमोजिम माग भई आएमा प्रादेशिक #पाचौं_तह को बिज्ञापन मङ्सिर २५ !!! (स्थानीय तर्फको भने) पुस २४

मधेश प्रदेश सहायक चौथो तह खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन भएको छ।सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शु...
28/09/2025

मधेश प्रदेश सहायक चौथो तह खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन भएको छ।
सफल हुने सबैलाई बधाई साथै आगामी चरणको लागि शुभकामना।🙏

संगठित सस्थाको परीक्षा हाललाइ स्थगित भएको छ. अब Clear हुनुभयो नि साथीहरु।
14/09/2025

संगठित सस्थाको परीक्षा हाललाइ स्थगित भएको छ.
अब Clear हुनुभयो नि साथीहरु।

Address

Dhanusa
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aayog Aspirants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share