02/03/2026
रङ्गहरूको यो महान पर्व होलीको पावन अवसरमा
हिमाल, पहाड र तराई बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
रङ्गझैँ तपाईंहरूको जीवन पनि सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण होस्।
आपसी प्रेम, सद्भाव र एकता अझ बलियो बनोस्।
रङ्गिन रहोस् जीवन, उज्यालो रहोस् भविष्य! ✨