शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा सोधिने महत्वपूर्ण प्रश्नहरु

  • Home
  • Nepal
  • Kathmandu
  • शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा सोधिने महत्वपूर्ण प्रश्नहरु

शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा सोधिने महत्वपूर्ण प्रश्नहरु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा सोधिने महत्वपूर्ण प्रश्नहरु, Education, नेपाल, Kathmandu.

शाखा अधिकृत वा सो सरह पदकाे प्रथम चरणको परीक्षा मिति ताेकिएकाे सूचना ।
23/02/2022

शाखा अधिकृत वा सो सरह पदकाे प्रथम चरणको परीक्षा मिति ताेकिएकाे सूचना ।

रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको दरखास्त संकलन कार्य सूचारु गरिएको सूचनाhttps://psc.gov.np/uploads/scroll_up...
23/02/2022

रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको दरखास्त संकलन कार्य सूचारु गरिएको सूचना
https://psc.gov.np/uploads/scroll_update/202202220244016214f6b169bad.pdf

23/02/2022

रा.प.तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह पदको दरखास्त संकलन कार्य सूचारु गरिएको सूचना

06/02/2022

नाम दर्ता गर्न यस लिंक थिच्नुहोस : https://forms.gle/xuyMwbY2kpF8L3ar7

निजामति सेवामा नायव सुब्बा को रुपमा प्रवेश गरि देश को सेवा गर्ने महान लक्ष्य बोकेर हिडेका सबै का लागि भनेर मिरास एकेडेमीले अत्यन्त शुलव शुल्कमा उत्कृष्ट प्रशिक्षक द्वारा बिशेष तयारी कक्षा आउदो माघ २५ गते बाट सुरु गर्दै छ। तपाई पनि आफ्नो तयारी प्रभावकारी ढंगले अघि बढाउन चाहनुहुन्छ भने दिइएको लिंक थिचेर फारम भर्नुहोस् र आफ्नो नाम निशुल्क दर्ता गर्नुहोस :

https://forms.gle/xuyMwbY2kpF8L3ar7

हामि तपाइहरुलाइ निम्न कुराहरु प्रदान गर्नेछौ :
१. दक्ष , अनुभबि एबम उत्कृष्ट प्रशिक्षक
२. हरेक बुधबार र शनिबार पूर्ण पाठ्यक्रमको नमुना परिक्षा
३. बिषय बिज्ञ द्वारा तयार पारिएको अध्ययन सामग्री र अभ्यास प्रश्न उत्तर दैनिक digital नोट को रुपमा
४. दैनिक बिषयगत LIVE परिक्षा
५. live र recorded दुवै कक्षा उपलब्ध गराउने छौं

माघ २५ गते देखि २८ गते सम्म दैनिक बिहान ६ बजे हाम्रो नि:शुल्क demo कक्षा मा बसेर हाम्रो गुणस्तर मुल्यांकन गर्नुहोस , चित्त बुझेमा शुल्क तिरेर भर्ना गरि आफ्नो तयारि अगाडी बढाउनुहोस।
आफुले नायव सुब्बा हुदै अधिकृत सम्मको परिक्षामा सफलता हासिल गरिसकेका र अरु कयौं लाइ सफलतातर्फ डोहोर्याइसक्नु भएका अनुभबी र दक्ष शिक्षक द्वारा बिशेष तयारी कक्षा माघ २५ गते बाट सुरु हुदै छ। दिइएको Link मा गएर फारम भरि आफ्नो सिट सुरक्षित गर्नुहोस।

मिरास एकेडेमी Online पठन पाठन पद्धतिलाई कोरोना ले सिर्जना गरेको बाध्यात्मक परिस्थितिमा मात्र नभई सामान्य परिस्थितिमा पनि विद्यार्थीको रोजाइमा पर्ने वातावरण स्थापित गरि सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्थापित संस्था हो।
Online पढ्नुका फाइदा हरु :
१. तयारीकै लागि भनेर घर देखि टाढा राजधानी आउन पर्ने बाध्यता बाट छुटकारा
२. Institute आउने जाने समयको बचत भै त्यो समय पढाई मा लगाउन पाइने
३. कक्षाहरु दोहोराई तेहेराइ हेरेर छुटेका , नबुझेका कुरा राम्रोसँग तयारी गर्न पाइने
४. भौतिक कक्षामा अरुको कारण हुने distraction, disturbance नहुने भएकाले focused भएर पढ्न पाइने
५. ठुलो बिद्यार्थी संख्यालाई एकसाथ सेवा दिदा प्रति बिद्यार्थी लाग्ने खर्च थोरै हुने भएकाले गुणस्तरमा कुनै सम्झौता नगरी न्युनतम मुल्यमा पढ्न पाइने,

तपाइहरु दृढ इच्छाशक्ति र कडा मिहिनेत गर्ने अठोट लिएर आउनुस् , बाकि सबै हामि उपलब्ध गराउनेछौं।
For more info, feel free to contact: 9846896529, 9862647781
or
mail us at: [email protected]

https://gorkhapatraonline.com/loksewa/2022-01-26-56166
31/01/2022

https://gorkhapatraonline.com/loksewa/2022-01-26-56166

नेपाली सेनामा पदपूर्ति समिति १. आन्तरिक नियन्त्रण प्रणालीका तìव के के हुन् ? लेख्नुहोस् ।  कार्यालयको कार्यलाई म.....

https://gorkhapatraonline.com/loksewa/2022-01-26-56164
31/01/2022

https://gorkhapatraonline.com/loksewa/2022-01-26-56164

१. प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि (२०७८) कसले जित्यो ?  एपीएफ क्लब, वि.सं. २०७८ पुस १.....

31/01/2022

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६९४।०७६-७७ (खुला), १६६९५।०७६-७७ (महिला), १६६९६।०७६-७७ (आ.ज.), १६६९७।०७६-७७ (मधेशी), १६६९८।०७६-७७ (दलित), १६६९९।०७६-७७ (अपाङ्ग) र १६७००।०७६-७७ (पि.क्षे.), नेपाल प्रशासन/लेखापरीक्षण/व्यवस्थापिका संसद सेवा, रा.प.तृतीय श्रेणी (अप्रा.), शाखा अधिकृत वा सो सरह पदको सिफारिश एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश
26/01/2022

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ । ल...

30/12/2021
23/12/2021

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका अप्राविधिक तर्फका पदहरुको आ.प्र, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

Address

नेपाल
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा सोधिने महत्वपूर्ण प्रश्नहरु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category