Kantipur College of Technical Science

Kantipur College of Technical Science Certified College for Diploma in Civil Engineering ( CTEVT )

विशेष मौका परीक्षाकाे परीक्षा केन्द्र तोकिएको सूचना।
29/07/2024

विशेष मौका परीक्षाकाे परीक्षा केन्द्र तोकिएको सूचना।

Golden chance exam reunite
26/06/2024

Golden chance exam reunite

Golden chance exam notice upto 2015 registration.
26/06/2024

Golden chance exam notice upto 2015 registration.

बिशेष मौका परिक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना !! #मिति: २०८१/०४/ २० गते  #समय : बिहान ७ बजे र दिउँसो २ बजे विस्तृत जान...
26/06/2024

बिशेष मौका परिक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना !!
#मिति: २०८१/०४/ २० गते
#समय : बिहान ७ बजे र दिउँसो २ बजे
विस्तृत जानकारीको लागि :
www.ctevtexam.org.np मा हेर्नुहोला !

डिप्लोमा तह  III-II र II-II को नियमति तथा आंशिक परिक्षाकाे तालिका। #परीक्षा समय: बिहान ७:०० बजे #परीक्षा केन्द्र: बालाजु...
11/02/2024

डिप्लोमा तह III-II र II-II को नियमति तथा आंशिक परिक्षाकाे तालिका।
#परीक्षा समय: बिहान ७:०० बजे
#परीक्षा केन्द्र: बालाजु स्कूल अफ इन्जिियरिङ्ग
#सबै भाईबहिनीहरु लाई भोलि बाट हुने परीक्षाको लागि शुभकामना !

डिप्लोमा तहको दोस्रो वर्ष  दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको परीक्षा केन्द्र तोकिएको सूचना। #परीक्षा केन्द्र: बाला...
06/02/2024

डिप्लोमा तहको दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको परीक्षा केन्द्र तोकिएको सूचना।
#परीक्षा केन्द्र: बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एन्ड टेक्नोलोजी, काठमाडौं
#परीक्षा समय: बिहान ७:०० बजे

29/01/2024

विशेष मौका (आंशिक ) परीक्षाको आवेदन फाराम भर्ने बारे अत्यन्त जरुरी सूचना।
#२०७२/७३(२०१५ सम्म) रजिष्ट्रेशन कायम भएका डिप्लोमा तहको सबै सेमेस्टरको
#२०८० साल माघ २२ गते सम्म नियमति शुल्कमा र फागुन १ गते सम्म विलम्ब शुल्कमा फाराम भर्न मिल्नेछ।

दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमति तथा आंशिक परीक्षाको फारम भर्ने बारे अत्यन्त जरुरी सूचना!!
05/12/2023

दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डको नियमति तथा आंशिक परीक्षाको फारम भर्ने बारे अत्यन्त जरुरी सूचना!!

प्रथम वर्ष दोस्रो खण्डको नियमति तथा आंशिक परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना #परीक्षा केन्द्र: फुरुङ्ग माविपरीक्षा ...
03/12/2023

प्रथम वर्ष दोस्रो खण्डको नियमति तथा आंशिक परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना
#परीक्षा केन्द्र: फुरुङ्ग मावि
परीक्षा समय: बिहान ७:०० बजे

24/10/2023

नेपालीहरुको महान चाड बडादशैँ, दिपावली तथा भाईटिका र छठ पर्वको अवसरमा सम्पुर्ण अभिभावक, कर्मचारी, प्रशिक्षक, एवम् बिद्यार्थी भाईबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
#कान्तिपुर कलेज अफ टेक्निकल साइन्स परिवार

21/09/2023

डिप्लोमा तह पहीलो वर्ष दोश्रो खण्ड (I-II) को परीक्षा फारम खुलेको अत्यंत जरूरी सूचना सूचना !
#फारम शुल्क नियमित तर्फ रू 2,000
#आंशिक(Back) तर्फ रु 300,प्रति थप विषय रु 150
#फारम भर्ने अन्तिम मिती : 2080-06-19 गते सम्म नियमित शुल्कमा
#विलम्ब शुल्कमा फाराम भर्ने अन्तिम मिति: असोज 26 सम्म
#आशिक (Back) परिक्षा फारमको हकमा 2017 देखी भर्ना भई रेजिष्ट्रेसन कायम भएका विद्यार्थीले मात्र परिक्षा फारम भर्न पाउने छन्।

Address

Tokha Road
Kathmandu
01-4961809

Telephone

+97714961809

Website

Alerts

Be the first to know and let us send you an email when Kantipur College of Technical Science posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kantipur College of Technical Science:

Shortcuts

Share

Category