School Social Studies

School Social Studies This is a page where teachers,students and other intrested can visit to get information related Subj

कक्षा १२ सामाजिक सम्पूर्ण पाठको अभ्यासहरू Link: https://importantedunotes.com/clsocial-studies-class-12-notes-neb/एकाइ १...
20/11/2025

कक्षा १२ सामाजिक सम्पूर्ण पाठको अभ्यासहरू
Link: https://importantedunotes.com/clsocial-studies-class-12-notes-neb/
एकाइ १: सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
Unit 1: Concept of Social and Life Skills Education
पाठ १: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध
Lesson 1: Interrelationship of Social Studies and Life Skills Education
पाठ २: जीवनोपयोगी शिक्षा, सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध
Lesson 2: Interrelationship between Life Skills Education, Skills, and Healthy Lifestyle
एकाइ २: जीवनोपयोगी सिपका रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिपहरू
Unit 2: Digital Skills and General Research Skills as Life Skills
पाठ १: अनुसन्धान परिचय
Lesson 1: Introduction to Research
पाठ २: सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
Lesson 2: Concept of Correlation and Causation in Social Studies
पाठ ३: अध्ययन प्रस्तावनाको संरचना
Lesson 3: Structure of a Research Proposal
पाठ ४: लेखनकार्यमा अरूको लेखरचनाको प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष
Lesson 4: Ethical Considerations in Using Others’ Work
पाठ ५: सामाजिक अध्ययनका लागि समस्या निर्माण र अध्ययन विधि चयन
Lesson 5: Problem Formulation and Method Selection for Social Studies
पाठ ६: सामाजिक तथ्याङ्क र सूचना सङ्कलनका विधि र साधनहरू
Lesson 6: Methods and Tools for Collecting Social Data and Information
पाठ ७: तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण
Lesson 7: Analysis and Presentation of Data and Information
पाठ ८: तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग
Lesson 8: Using Microsoft Excel for Data Processing and Analysis
पाठ ९: शाब्दिक जानकारीलाई प्रस्तुत गर्ने तरिका
Lesson 9: Methods of Presenting Verbal Information
एकाइ ३: जीवनोपयोगी सिप
Unit 3: Life Skills
पाठ १: जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
Lesson 1: Historical Background, Classification, and Practice of Life Skills
पाठ २: समालोचनात्मक चिन्तन
Lesson 2: Critical Thinking
पाठ ३: सिर्जनात्मक चिन्तन
Lesson 3: Creative Thinking
पाठ ४: समानुभूति
Lesson 4: Empathy
पाठ ५: आत्मबोध
Lesson 5: Self-Awareness
पाठ ६: संवेग व्यवस्थापन
Lesson 6: Emotion Management
एकाइ ४: समाजको विकास र दर्शन
Unit 4: Development of Society and Philosophy
पाठ १: वर्तमान विश्वका सामाजिक विविधता र विशेषता
Lesson 1: Social Diversity and Characteristics of the Modern World
पाठ २: सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तरनिर्भरता
Lesson 2: Development of Social Relations and Social Interdependence
पाठ ३: जीवन दर्शन, सामाजिक मूल्य मान्यताहरू र सामाजिक व्यवहार
Lesson 3: Philosophy of Life, Social Values, and Social Behavior
पाठ ४: दैनिक जीवनमा दर्शनको उपयोगिता
Lesson 4: Utility of Philosophy in Daily Life
पाठ ५: समुदायमा आएका परिवर्तन र सामाजिक रूपान्तरण
Lesson 5: Community Changes and Social Transformation
एकाइ ५: भूगोल र सामाजिक जीवन
Unit 5: Geography and Social Life
पाठ १: नेपालका प्रशासनिक प्रदेश
Lesson 1: Administrative Provinces of Nepal
पाठ २: प्रदेशहरूको जनसाङ्ख्यिक अवस्था र विशेषता
Lesson 2: Demographic Status and Features of Provinces
पाठ ३: नेपालको प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता
Lesson 3: Socio-cultural Status and Features of Nepal’s Provinces
पाठ ४: नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता
Lesson 4: Economic Status and Features of Nepal’s Provinces
पाठ ५: अन्तरप्रादेशिक सम्बन्धका आयामहरू
Lesson 5: Dimensions of Inter-provincial Relations
पाठ ६: नेपालमा विपत्
Lesson 6: Disasters in Nepal
पाठ ७: विपत्का कारण र प्रभाव
Lesson 7: Causes and Effects of Disasters
पाठ ८: नेपालमा विपत् व्यवस्थापन संयन्त्र र योजना निर्माण
Lesson 8: Disaster Management Mechanisms and Planning in Nepal
पाठ ९: भूगोल र सामाजिक जीवनमा सूचना प्रविधि
Lesson 9: Information Technology in Geography and Social Life
पाठ १०: सामाजिक नक्साङ्कमा भूसूचना प्रणालीको प्रयोग
Lesson 10: Use of Geo-Information Systems in Social Mapping
एकाइ ६: नेपालको इतिहास
Unit 6: History of Nepal
पाठ १: नेपालको प्राचीन इतिहास
Lesson 1: Ancient History of Nepal
पाठ २: लिच्छवि काल
Lesson 2: The Lichhavi Period
पाठ ३: मध्यकालीन राजनीतिक अवस्था
Lesson 3: Medieval Political Condition
पाठ ४: मध्यकालीन आर्थिक, सामजिक तथा सांस्कृतिक अवस्था
Lesson 4: Medieval Economic, Social, and Cultural Condition
पाठ ५: मध्यकालमा ससाना राज्यको उदय र अवसान
Lesson 5: Rise and Fall of Small Kingdoms in the Medieval Period
पाठ ६: आधुनिक काल
Lesson 6: The Modern Period
पाठ ७: एकीकरणपछिको राज्य सत्ता
Lesson 7: State Power after Unification
पाठ ८: आधुनिक कालको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशल
Lesson 8: Economy, Law, Culture, and Arts of the Modern Period
एकाइ ७: सामाजिक पहिचान र विविधता
Unit 7: Social Identity and Diversity
पाठ १: वर्ग र सामाजिक रूपान्तरण
Lesson 1: Class and Social Transformation
पाठ २: लैङ्गिक सवाल
Lesson 2: Gender Issues
पाठ ३: लैङ्गिक समावेशिता
Lesson 3: Gender Inclusivity
पाठ ४: अपाङ्गता र समावेशीकरण
Lesson 4: Disability and Inclusion
पाठ ५: धार्मिक तथा क्षेत्रीय पहिचान
Lesson 5: Religious and Regional Identity
पाठ ६: समतामूलक समाज
Lesson 6: Equitable Society
एकाइ ८: संविधान र नागरिक सचेतना
Unit 8: Constitution and Civic Awareness
पाठ १: सरकारको गठन प्रक्रिया
Lesson 1: Government Formation Process
पाठ २: सरकारका काम, कर्तव्य र अधिकार
Lesson 2: Functions, Duties, and Rights of the Government
पाठ ३: नागरिक अधिकार र कर्तव्य
Lesson 3: Citizen’s Rights and Duties
पाठ ४: किशोरकिशोरीको अधिकार र कर्तव्य
Lesson 4: Rights and Duties of Adolescents
पाठ ५: मुलुकी संहिता
Lesson 5: Muluki Samhita (Civil Code)
पाठ ६: सूचनाको हक
Lesson 6: Right to Information
पाठ ७: सदाचार र सामाजिक जवाफदेही
Lesson 7: Integrity and Social Accountability
एकाइ ९: सहरीकरण र बसाइँसराइ
Unit 9: Urbanization and Migration
पाठ १: सहरीकरणको अवधारणा
Lesson 1: Concept of Urbanization
पाठ २: नेपालमा सहरीकरण
Lesson 2: Urbanization in Nepal
पाठ ३: गाउँ सहर सम्बन्ध
Lesson 3: Village-City Relationship
पाठ ४: नेपालमा सहरीकरणका अवसर र चुनौती
Lesson 4: Opportunities and Challenges of Urbanization in Nepal
पाठ ५: बसाइँसराइ
Lesson 5: Migration
पाठ ६: बसाइँसराइको प्रवृत्ति
Lesson 6: Trends of Migration
पाठ ७: सुरक्षित एवम् मर्यादित आप्रवासन
Lesson 7: Safe and Dignified Immigration
पाठ ८: बसाइँसराइको प्रभाव
Lesson 8: Effects of Migration
एकाइ १०: अर्थतन्त्र र विकास
Unit 10: Economy and Development
पाठ १: नेपालको अर्थतन्त्र र विकास
Lesson 1: Economy and Development of Nepal
पाठ २: नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध
Lesson 2: Foreign Policy of Nepal and Nepal-India, Nepal-China Relations
पाठ ३: नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
Lesson 3: International Relations of Nepal
पाठ ४: नेपालको वैदेशिक व्यापार
Lesson 4: Foreign Trade of Nepal
पाठ ५: नेपालको वैदेशिक रोजगार नीति
Lesson 5: Foreign Employment Policy of Nepal
पाठ ६: आर्थिक वृद्धि, मानव विकास तथा दिगो विकास अवधारणा
Lesson 6: Concepts of Economic Growth, Human Development, and Sustainable Development
पाठ ७: नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू
Lesson 7: Poverty Cycle in Nepal and Measures for Addressal
एकाइ ११: शिक्षा र सामाजिक विकास
Unit 11: Education and Social Development
पाठ १: शिक्षा र मानव संसाधन विकास
Lesson 1: Education and Human Resource Development
पाठ २: शिक्षामा पहुँच र समावेशिता
Lesson 2: Access and Inclusivity in Education
पाठ ३: शिक्षाले सामाजिक तथा सांस्कृतिक विकासमा ल्याउने परिवर्तन र प्रभाव
Lesson 3: Changes and Effects of Education on Social and Cultural Development
पाठ ४: शिक्षामा समुदायको सहभागिता
Lesson 4: Community Participation in Education
पाठ ५: शिक्षा र रोजगार
Lesson 5: Education and Employment

कक्षा १२ सामाजिक अध्ययन (Social Studies Class 12) को नयाँ पाठ्यक्रम अनुसार सम्पूर्ण एकाइहरूको विस्तृत र सजिलो नोट पाउनुहोस्। NEB प...

SEE Routine 2081
14/01/2025

SEE Routine 2081

सामाजिक अध्ययन बिषय पढने बिद्यार्थीहरुका लागि सहयोगी भिडियो।Made by: Kishor Parajuly
12/08/2024

सामाजिक अध्ययन बिषय पढने बिद्यार्थीहरुका लागि सहयोगी भिडियो।
Made by: Kishor Parajuly

"Explore the major highways of Nepal with this detailed 5-minute animated video! Using advanced map animations in Adobe After Effects, we take you on a virtu...

13/09/2022

सामाजिक अध्ययन कक्षा ८ र १० बाहेक सम्पूर्ण कक्षाहरुमा हामी नेपाली भाषामा पढाई राखेका छौं। यहाँहरुले भाषामा परिवर्तन भएपछि कस्ता कस्ता समस्याहरु शिक्षण प्रक्रियामा भोगिराख्नु भएको छ?

18/08/2020

राष्ट्रकबि माधब घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
💐💐
२०७७ साल भाद्र २ गते, मंगलबार

16/05/2020

Dear students, You can visit my blog to get Notes of Social studies
gtmbhushan.blogspot.com

SEE Routine 2076
03/01/2020

SEE Routine 2076

18/01/2019

एस. ई. ई. परीक्षा तयारीका केही उपायहरू :
–सुदीप न्यौपाने
१) प्रत्येक विषयलाई कठीनाई स्तर र महत्वको आधारमा अध्ययन गर्नु पर्दछ । प्रायःजसो विद्यार्थीहरूले गणित र विज्ञान विषयलाई मात्र समय दिने गरेको पाइन्छ, तर विद्यार्थीले बुझ्नु पर्ने कुरा के हो भने सबै विषयहरू आ–आफ्ना ठाउँमा महत्वपूर्ण छन् । तसर्थ विषयहरूको अध्ययन गर्दा तिनलाई वेवास्ता गर्दा समग्र ग्रेडमा असर पर्न सक्छ ।
२) समय व्यवस्थापन एक चुनौतीपूर्ण विषय हो । अध्ययनको तयारी गर्दा होस् वा परीक्षाको समयमा होस्, सबै पाठ र सबै प्रकारका प्रश्नहरूको समाधान गर्नुपर्दछ । उदाहरणको लागि १ अंकको लागि १.८ मिनेट सरदर छुट्याएर उत्तर लेख्ने बानीको विकास गर्नुपर्दछ ।
३) लेखाइको स्तरीयता र ढाँचा मिलाउन सक्नु पर्दछ । प्रायः विद्यार्थीले सजिलो लागेको प्रश्नको उत्तर चाहिने भन्दा बढी र अप्ठ्यारा प्रश्नहरू सुरु नै नगर्ने गरेको पाइन्छ । जसले गर्दा अपेक्षाअनुरुप नतिजा नआउन सक्छ । चाहिने भन्दा बढी र लामो उत्तर लेख्ने बानीले तोकिएको समयमा सबै प्रश्नको समाधान गर्न नसकिने सम्भावना उत्तिकै रहन्छ । तसर्थ यो कुरामा ध्यान दिनुपर्दछ । लेखाइको प्रस्तुतीकरण मिलाउन सकेको खण्डमा मात्र राम्रो मार्कस् ल्याउन सकिन्छ ।
४) भाषागत विषयको हकमा मुख्य शब्द वा वाक्यलाई पेन्सिलले अन्डरलाइन वा हाइलाइट गरेको खण्डमा परीक्षकले परीक्षणको समयमा ध्यानकेन्द्रित भएर ती कुरालाई अझ बढी ग्राहयता दिने गर्दछन्, त्यसकारण ती कुरामा ध्यान दिनुपर्दछ ।
५) कतिपय विद्यार्थीहरूले एउटै प्रश्नको उत्तर फरक फरक पेजमा क्रमानुसार नलेख्ने गरेको पाइन्छ, यसो गर्नु नराम्रो हो । सकेसम्म उत्तर लेख्दा प्रश्न नं १ बाटै शुरु गर्नु राम्रो मानिन्छ । यदि उत्तर लामो लेख्न पर्ने भएमा २ पेजभन्दा बढी भएपनि क्रमशः पेजहरूमा लेख्नु राम्रो हो ।
६) विद्यार्थीले परीक्षाको समयमा प्रश्नपत्र राम्ररी अध्ययन नगर्ने गरेको, हतारमा छोड्ने गरेको पाइन्छ, यस्तो कठिनाइबाट बच्न प्रश्नपत्रको गहन अध्ययन गर्नुपर्दछ ।
७) परीक्षादेखि प्रायः विद्यार्थीहरू डराउने गरेको पाइन्छ । परीक्षालाई डरको रुपमा नभई आफ्नो सिकाईलाई प्रस्तुत गर्ने साधनको रुपमा लिई मनोबल बढाउनु पर्दछ ।
८) राम्रो, सफा र सरल हस्तलेखनलाई ध्यान दिनुपर्दछ । प्राय: मानिसहरूमा यो छाप छ कि राम्रो हस्तलेखन हुँदैमा राम्रो अंक आउँछ र नराम्रो भए अंक पनि नराम्रो आउँछ । यो शतप्रतिशत गलत हो तर वास्तविकता यो हो कि परिक्षकले राम्रो र सफा हस्तलेखनलाई तुलनात्मक रुपमा अलिक मह्त्व दिएर पढ्छन् जसले परीक्षणमा पूर्वाग्राहीता नराख्न सक्छ भन्न सकिन्न ।
९) भाषागत विषयको उत्तर लेख्दा समयको उपलब्धता र प्रश्नको प्रकारलाई मध्यनजर गरी उत्तर लेख्दा चित्रात्मक रुपमा पनि प्रस्तुत गर्न सकेमा त्यस्तो उत्तरलाई आकर्षक मानिन्छ ।
१०) गणित तथा विज्ञान जस्ता विषयहरूका आधारभूत नियम, एकाई, संकेत जस्ता कुराहरूलाई सधै ध्यान दिएर प्रयोग गर्नुपर्छ ।
११) लेखाइमा शब्द चयनलाई एकदमै महत्व दिनु पर्दछ । गहकिला, स्तरीय र उपयुक्त शब्दको प्रयोग हुन सकेको खण्डमा उत्तर उत्कृष्ट ठहरिन जान्छ ।
१२) पछिल्लो समयमा विद्यार्थीमा सोसल मिडियाको कारण शब्दहरूलाई छोटकरीमा लेख्ने बानी लागिसकेको छ तर परीक्षाको समयमा औपचारिक र पुर्ण शब्दहरूको नै प्रयोग अनिवार्य छ ।
१३) भाषागत विषयको उत्तर लेख्दा परिभाषा, मह्त्व, समस्या, समाधानका उपाय, उदाहरण, निश्कर्ष जस्ता कुरालाई समेटी उपयोगीतालाइ समेत समेट्नु प्रभावकारी मानिन्छ ।
१४) माथिका कुराहरूलाई अनुसरण गरेको खण्डमा तपाइले परीक्षामा राम्रो गर्न सक्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।

लेखक खाँदबारी नगरपालिका–९ घर भई हाल काठमाडौँको नोबेल एकेडेमीमा अध्यापनरत हुनुहुन्छ

Happy Environment Day
04/06/2017

Happy Environment Day

https://m.youtube.com/watch?v=7GbVKvAe0sw
27/11/2016

https://m.youtube.com/watch?v=7GbVKvAe0sw

लैंगिक हिंसा विरुद्धको आवाज बुलन्द बनाउनुहोस् November 25 is the International Day for the Elimination of Violence Against Women and the beginning of the 16 ...

Address

New Baneshwor
Kathmandu
977

Telephone

+9779841904474

Website

Alerts

Be the first to know and let us send you an email when School Social Studies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to School Social Studies:

Shortcuts

Share

Category