राजाबादिको आन्दोलनमा दुर्गा प्रसाईले सुरक्षा घेरा तोड्दाको दृष्य ।
Sight of Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sight of Nepal, Education, Siphal, Kathmandu.
काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!
© B***n
देश र जनता बाढी र पहिरोले डुविरहेका छन उता देश सम्हाल्ने जिम्मा पाएका व्यक्तिहरु पार्टीको कार्यक्रममा व्यस्त हुनुहुन्छ ।
स्थानिय तहबाट हुने सेवा प्रवाह रोकि काठमाण्डौ केन्द्रित गरि आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा आउनका लागि आहवान गरेको छ। साथै आ-आफ्नो कार्यस्थल फर्कि सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ ।
"हजार माइलको यात्रा एक कदमबाट सुरु हुन्छ।"
✍️ Lao Tzu
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Siphal
Kathmandu