02/01/2025
हामी १२ वर्ष पुगेर अगाडी वढेका छौं ।
यहासम्म सफलरुपमा आईपुग्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।
“Academic Environment and Quality Service is our Motto"
Buddha Boys’ Hostel
Kathmandu-10, Buddhanagar
02/01/2025
हामी १२ वर्ष पुगेर अगाडी वढेका छौं ।
यहासम्म सफलरुपमा आईपुग्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।
09/09/2024
बधाई छ
मिङमार शेर्पालाई
।
एउटा समय हामीसँग रहेर अध्ययन गरेका मिङमारकाे याे प्रगतीले हामी खुशि भएका छाैं।े
26/04/2024
आजबाट सुरु भएकाे १२ कक्षाकाे परिक्षामा सहभागी यस हाेस्टलामा बसेर ११/१२ पढेका बिध्यार्थीहरु साहिल
लाेहनी,विशाल अर्याल, मन्जेस गुप्ता, सत्यम यादवर राैनक शाहलाई परिक्षाकाे शुभकामना।
सानाे क्षमताकाे गुणस्तरीय सेवा सुविधा,पारिवारीक तथा शान्त वातावरण सहित हामी तपाईहरुाे सेवामा छाैं।
नयाँवर्ष तथा नयाँ सेसनकाे सुरुवातकाे अवसरमा भर्नामा विशेष छुट सहित रहेका छाैं।
हामीलाई सम्झनुहाेस् ।
सम्पर्क: ९८४३१९५९२१
03/01/2024
बुद्ध ब्वाईज हाेस्टल ११ बर्ष पूरा भएर १२ बर्षमा प्रवेश गरेकाे छ ।
यस सुखद घडिमा हामी हाम्रा सबै विध्यार्थी ,अभिभाबक, शुभचिन्तक सबैमा शुभकामना व्यक्त गर्दछाैं।
यतिबेला हामी हामीसँग सहाकार्य गर्नुभएका सबै पुराना विध्यार्थीहरुलाई सम्झन चहान्छाैं।
आगामी दिनमा थप परिमार्जित हुँदै सेवामा समर्पित रहनेछाैं।
देवी पराजुली
व्यवस्थापक
03/10/2023
Notice
26/09/2023
जन्मदिनकाे शुभकामना शरद पाेख्रेल ।
08/08/2023
Notice....
20/07/2023
बुद्ध व्वाईज हाेस्टल सँगसँगै ।
18/07/2023
बुद्द व्वाईज हाेस्टलमा रहेर अध्ययन गरेका यी दुई हाेनहार भाईहरु जसले लाेकसेवा मार्फत नेपाल सरकारकाे ईन्जिनियर पदमा नाम निकाल्न सफल भएका छन् ।दुवै जनालाई बधाई तथा शुभकामना ।
31/12/2022
हामी आजवाट १० वर्ष पूरा भएर ११ वर्षमा अगाडि बढेका छौं ।व्यवसायिक रुपमा कति सफल भैयाे भन्ने भन्दा पनि आज हामीले एउटा व्राण्ड (बुद्ध व्वाईज हाेस्टल ) स्थापना गर्न सफल भएका छौं ।
खुसिकाे यस पावन अवसरमा हामी स्थापनाकालदेखी हामीसँग सहकार्य गर्नुभएका सम्पूर्ण विध्यार्थी ,अभिभावक ,शुभचिन्तकमा हार्दिक आभार व्यक्त गर्न चहान्छौँ ।आगामीदिनमा थप सेवाभावले यसकाे निरन्तरतामा प्रतिवद्दता समेत व्यक्त गर्दछौँ।
24/01/2022
IOE Entrance notice