संसार

संसार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from संसार, Community College, Kathmandu.

26/08/2026

रसुवागढीबाट अत्यन्तै दु:खद खबर आएको छ, ठूलो बाढीले ठूलो क्षति भएको छ!
सबै जना सुरक्षित बस्नुहोला।😢😢😢

21/08/2026

भ्रममा नपरौं, आफुलाई आफुले भन्दा राम्रो साथ कसैले दिन सक्दैन l 🪷

20/08/2026
09/08/2026

ग्यास भएर पनि नदिएको भए त्यो फरक पाटो हो। तर अहिले इरान–अमेरिका युद्धका कारण उत्पन्न परिस्थितिले नेपालजस्ता धेरै देशहरूमा पनि यसको प्रत्यक्ष असर परेको छ। त्यसमा बिचौलियाहरूले कालोबजारी गरेर समस्या झन् बढाएको हुन सक्छ। नेपालमा यस विषयमा सरकारको कडा निगरानी र प्रभावकारी नियन्त्रण हुन जरुरी थियो, तर यसमा सरकार चुकेकै जस्तो देखिन्छ।

त्यसैगरी, हामी जनताले पनि अहिलेको समस्याको वास्तविक कारण बुझ्न जरुरी छ। समस्या के कारणले उत्पन्न भएको हो भन्ने नबुझी केवल विरोधका लागि विरोध गर्नु उचित हुँदैन। सरकारको कमजोरी भए प्रश्न उठाउनुपर्छ, तर तथ्य र वास्तविकता बुझेर सभ्य तरिकाले आवाज उठाउनु आवश्यक छ।

कमेण्टहरू हेर्दा कतिपयले अत्यन्तै अमर्यादित र आक्रोशपूर्ण भाषा प्रयोग गरेको देख्दा दुःख लाग्छ। यस्ता अभिव्यक्तिले समस्या समाधान गर्नुको सट्टा समाजमा झन् अशान्ति र द्वन्द्व बढाउन सक्छ। त्यसैले सबैले संयमित भएर वास्तविक समस्या बुझौँ, जिम्मेवार निकायलाई जवाफदेही बनाऔँ र अनावश्यक रूपमा एक–अर्काप्रति आक्रोश नफैलाऔँ।

30/07/2026

Cristiano Ronaldo

27/07/2026

धन बिनाको मन ठूलो कि मन बिनाको धन गायक..
अशोक दर्जी माथि पैसा लगेको भन्दै हातपात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भनिरहेको छ।
यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरियोस्। #हाम्रोआवज

26/07/2026

CR7

14/07/2024

जिन्दगी आकारहिन ,सपना साकारहिन
गन्तव्यहिन पाइला,अनि थकित यात्री म....!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to संसार:

Shortcuts

Share