11/04/2024
Happy Eid to all,
"Eid Mubarak to you and your loved ones! May this special day bring you joy, peace, and blessings. Wishing you a wonderful celebration filled with happiness and cherished moments. Eid Mubarak!"
10/03/2021
छालाको ब्याग चाहिएमा हाम्रो पसलमा सम्पर्क गर्नुहोस
09/11/2020
We are Searching for bag cutting master. Ability to make pattern , make a sample , cut bags on high volume and low volume. Looking for experienced person
20/08/2020
समयमै गरिएको पीसीआर टेस्टले कोभिड-१९को संक्रमण फैलनबाट रोक्नुका साथै यसबाट हुन सक्ने जटिलता र मृत्युलाई घटाउने मौका प्रदान गर्दछ। तर, टेस्ट गराउन चाहने सबैको टेस्ट गर्न व्यवहारिक र सम्भव नहुन सक्दछ। आफूमा देखिएका लक्षण, तथा लक्षण देखिएका अरु व्यक्तिसँगको सम्पर्क र कुन ठाउँमा यात्रा गर्नुभएको थियो भन्ने कुराहरूलाई ध्यानमा राखेर तपाईंले आफ्नो परीक्षण गर्नुपर्ने वा नपर्ने आकलन गर्नसक्नुहुन्छ।
-
13/07/2020
२०७ औ भानु जयन्तिको शुभकामना
30/04/2020
Shiwakoti Branded School Bags
Color avilable
☎️9808833685
⏳ www.shiwakotibags.com.np
DM / VIBER/ Whats app for price