26/01/2026
यस जाल्सानका अध्यक्ष एवम् हाम्रा परम मित्र श्री रमेश देवकोटा ज्यूको छोरा आर्नभ देवकोटाको अल्पायुमै मृत्युको खबरले हामी अत्यन्तै मर्माहीत एवं स्तब्ध भएका छौँ। भगवान श्री पशुपतिनाथसँग बाबुको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा सम्पूर्ण शोकाकुल परिवार प्रति हार्दिक संवेदना प्रकट गर्दछौँ। साथै भगवानले समस्त सोकाकुल परिवारजनलाई धेरै धारण गर्न सक्ने शक्ति प्रदान गरुन् भनी कामना गर्दछु।🙏