SS Music School - सङ्गीतशाला

SS Music School - सङ्गीतशाला : SS Music School (सङ्गीतशाला) is, most likely, the only professional music school. We have courses of Diploma in Music class for interested students.

Kalaa Bhandaar has got Sangeet Shaala where the students gets the education of Music from academic expertise. SangeetShaalaa Provides following kind of services :
1. Singing : Classical.Western,SugamSangeet,Lok Sangeet,Bhajan Etc.

2. Instrument :

Guitar,Violin,Djembe,Tabala,Harmonium,Sarangee,Bansuri,Drums etc.

01/05/2026

🎶 Vocal (Singing) Class Join गर्नुहोस् 🎤 — आफ्नो आवाजलाई professional बनाउनुहोस्, Morning/Day/Evening shift उपलब्ध, भर्ना खुल्ला छ, आजै सम्पर्क गर्नुहोला 📍SS Music School, चाबहिल 📞9860153290

24/04/2026
🎉 नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना 🎉SS Music School (सङ्गीतशाला), कलाभण्डार, मुशे गणेश मार्ग, चाबहिलको तर्फबाट नयाँ...
13/04/2026

🎉 नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना 🎉
SS Music School (सङ्गीतशाला), कलाभण्डार, मुशे गणेश मार्ग, चाबहिल
को तर्फबाट नयाँ वर्ष २०८३ सालको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, शुभचिन्तक तथा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, समृद्धि, सफलता र संगीतले भरिएको खुशी ल्याओस्। 🎶✨
📞 सम्पर्क: ९८६०१५३२९०

13/04/2026

📢 बिदाको सूचना:
नयाँ वर्षको उपलक्ष्यमा मिति २०८३ वैशाख १ गते (मङ्गलबार) विद्यालयमा पठनपाठन बन्द रहने जानकारी गराउँदछौं।
​हाम्रो ठेगाना:
📍 SS Music School (सङ्गीतशाला)
कलाभण्डार, मुशे गणेश मार्ग, चाबहिल
📞 सम्पर्क: ९८६०१५३२९०

🎤✨ Singing Class Admission Open @ SS Music School (सङ्गीतशाला) ✨🎤🎶 के तपाईं गाउने सपना पूरा गर्न चाहनुहुन्छ?🎶 आफ्नो आवाज...
12/04/2026

🎤✨ Singing Class Admission Open @ SS Music School (सङ्गीतशाला) ✨🎤
🎶 के तपाईं गाउने सपना पूरा गर्न चाहनुहुन्छ?
🎶 आफ्नो आवाजलाई निखारेर प्रोफेशनल बनाउने इच्छा छ?
SS Music School (सङ्गीतशाला) मा अब Singing Class सुरु हुँदैछ! 🎼
📍 स्थान: कला भण्डार, चाबहिल, काठमाडौं
👩‍🏫 अनुभवी प्रशिक्षकहरूद्वारा व्यवस्थित कक्षा
🎤 Basic देखि Advanced Level सम्म Training
🎶 Vocal Practice | Voice Training | Stage Performance Skills
🌟 सबै उमेर समूहका लागि कक्षा उपलब्ध 🌟
👉 Beginner देखि Advanced सम्म सबैलाई स्वागत छ!
📞 Contact: 9860153290
✨ आफ्नो संगीत यात्रा आजै सुरु गर्नुहोस्
SS Music School (सङ्गीतशाला) सँगै आफ्नो आवाजलाई नयाँ उचाइमा पुर्‍याउनुहोस् 🎵

🥁 Tabla, Madal, Dholak & Octopad Class @ SS Music School (सङ्गीतशाला) 🎶🎶 ADMISSION OPEN! 🎶✨ Warm Welcome toSS Music Scho...
12/04/2026

🥁 Tabla, Madal, Dholak & Octopad Class @ SS Music School (सङ्गीतशाला) 🎶
🎶 ADMISSION OPEN! 🎶
✨ Warm Welcome to
SS Music School (सङ्गीतशाला)
📍 Kalaa Bhandaar, Chabahil, Kathmandu
तपाईंको सांगीतिक यात्रालाई नयाँ उचाइ दिन हामी सधैं तयार छौं! 🎵🔥
🥁 Available Classes:
• Tabla
• Madal
• Dholak
• Octopad
ताल र लयमा निपुण बन्ने सुनौलो अवसर! 🎼
🎯 अनुभवी प्रशिक्षकहरूद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा
📞 Contact: 9860153290
👉 आजै भर्ना भएर आफ्नो प्रतिभालाई चम्काउनुहोस्! 🌟

🎶 Harmonium Class @ SS Music School (सङ्गीतशाला) 🎶🎶 ADMISSION OPEN! 🎶✨ Warm Welcome toSS Music School (सङ्गीतशाला)📍 Kala...
12/04/2026

🎶 Harmonium Class @ SS Music School (सङ्गीतशाला) 🎶
🎶 ADMISSION OPEN! 🎶
✨ Warm Welcome to
SS Music School (सङ्गीतशाला)
📍 Kalaa Bhandaar, Chabahil, Kathmandu
तपाईंको सांगीतिक यात्रालाई नयाँ उचाइ दिन हामी सधैं तयार छौं! 🎤🎸
🎹 Harmonium Class
शास्त्रीयदेखि आधुनिक संगीतसम्म हार्मोनियम बजाउन सिक्ने उत्कृष्ट अवसर!
🎯 अनुभवी प्रशिक्षकहरूद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा
📞 Contact: 9860153290
👉 आजै भर्ना भएर आफ्नो प्रतिभालाई चम्काउनुहोस्! 🌟

🎤 Light Songs Singing Class @ SS Music School (सङ्गीतशाला) 🎶🎶 ADMISSION OPEN! 🎶✨ Warm Welcome toSS Music School (सङ्गीतश...
12/04/2026

🎤 Light Songs Singing Class @ SS Music School (सङ्गीतशाला) 🎶
🎶 ADMISSION OPEN! 🎶
✨ Warm Welcome to
SS Music School (सङ्गीतशाला)
📍 Kalaa Bhandaar, Chabahil, Kathmandu
तपाईंको सांगीतिक यात्रालाई नयाँ उचाइ दिन हामी सधैं तयार छौं! 🎤🎸
🎼 Available बिधा:
• आधुनिक गीत
• लोक गीत
• गजल गायन
• भजन
🎯 अनुभवी प्रशिक्षकहरूद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा
📞 Contact: 9860153290
👉 आजै भर्ना भएर आफ्नो प्रतिभालाई चम्काउनुहोस्! 🌟

10/04/2026

आफ्ना बालबालिकाहरुलाई स्वास्थ बन्न, सीप सिक्न साथै Mobile बाट केही समयको लागि भएपनी टाढा रहनको लागि Dance, Vocal, Piano, Guitar, Tabla, Madal आदि सिकाउनको लागि आत्मीय ठाउँ SS Music School - सङ्गीतशाला, कलाभण्डार, चाबहिलमा स्वागत गर्दछौं।
9860153290
fans Kalaa Bhandaar
R. Dahal

Address

Chabahil Near Stupa
Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97714478252

Alerts

Be the first to know and let us send you an email when SS Music School - सङ्गीतशाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to SS Music School - सङ्गीतशाला:

Shortcuts

Share

Category