13/02/2023
आज मिति २०७९/११/०१ गते, जनयुद्ध दिवसमा समस्त ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं।
साथै बिशेष परिस्थिति र कार्यक्रमका लागि विद्यालयको पठनपाठन निरन्तर रूपमा संचालन हुने कुरा जानकारी गराउँदछौं।
- विद्यालय परिवार