19/04/2023
वि.सं. २०५९ वैशाख ६ गते महाविद्यालय प्राङ्गणमा स्थापित श्वेत सरस्वती माताको आज मिति २०८०/०१/०६ गते स्थापनाको वार्षिक पूजा कार्यक्रम सम्पन्न गरियो ।
Official page of Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya, Swoyambhu, Kathmandu.
19/04/2023
वि.सं. २०५९ वैशाख ६ गते महाविद्यालय प्राङ्गणमा स्थापित श्वेत सरस्वती माताको आज मिति २०८०/०१/०६ गते स्थापनाको वार्षिक पूजा कार्यक्रम सम्पन्न गरियो ।
16/04/2023
Newly enrolled 1st and 3rd Graders along with their parents were Oriented towards Academic and Administrative aspects of the Mahavidyalaya on April 16th, 2023.
आज मिति २०८०/०१/०३ गते शैक्षिक सत्र २०८० का लागि कक्षा १ र कक्षा ३ मा नयाँ विद्यार्थी भर्ना भएका विद्यार्थी तथा अभिभावकहरूलाई शैक्षिक तथा प्रशासनिक बारेमा विविध जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम (Orientation Program) सम्पन्न गरियो ।
14/04/2023
Wish You Happy New Year 2080 !
11/04/2023
कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्नाको संशोधित सूचना ।।
09/04/2023
शैक्षिक सत्र २०८० को लागि कक्षा १ र ३ मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी विविध जानकारी ।
07/04/2023
शैक्षिक सत्र २०८० लागि सैनिक कोटा तर्फ कक्षा १ र गैर-सैनिक कोटा तर्फ कक्षा ३ को लागि लिइएको प्रवेश परीक्षा तथा अन्तर्वार्ताको अन्तिम नतिजा
04/04/2023
लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता तथा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना!!
31/03/2023
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० मा यस महाविद्यालयबाट सहभागी हुने १७औं ब्याचका सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको हार्दिक मंगलमय शुभकामना ।
Wishing you success in your exams. May good luck be in your favour and your preparation brings fantastic outcomes.
All the best to our 17th Batch SEE 2079 !!
29/03/2023
आज मिति २०७९/१२/१५ गते चैते दशैंको उपलक्ष्यमा महाविद्यालयको प्राङ्गणमा पूजा अर्चनासहित शुभकामना आदानप्रदान गरियो ।
२०७९ सालको चैते दशैंको उपलक्ष्यमा शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरूका साथै शुभचिन्तकहरूमा महाविद्यालयको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।
28/03/2023
An awareness program for Grade 8, 9 & 11 related to Stress Management, Health Hygiene & Sanitation, Impacts of Negative Coping Mechanisms and Preventive Measures of Health Hazards by Neuropsychiatrist Dr. Yojana Shakya, Psychiatric Nursing Officer Major Netra Kumari Neupane and Public Health & Hygiene Officer Durga Rijal, all experts from Shree Birendra Sainik Hospital, Chhauni
यस महाविद्यालयको कक्षा ८, ९ र ११ मा अध्ययनरत जम्मा २५० जना विद्यार्थीहरूलाई मिति २०७९/१२/१४ गते श्री वीरेन्द्र अस्पताल, छाउनीका Consultant Neuropsychiatrist डा. योजना शाक्य र Psychiatric Nursing Office सेनानी नेत्र कुमारी न्यौपाने र Public Health & Hygiene Officer दुर्गा रिजालद्वारा Stress Management, Health, Hygiene & Sanitation तथा लागु पदार्थ र मध्यपान दुर्व्यसन जस्ता नकारात्मक Coping skill बाट हुनसक्ने Health Hazards तथा उपयुक्त Preventive Measures का बारेमा सचेतनामूलक कक्षा संचालन गरियो ।
27/03/2023
| Monday | 09:30 - 16:00 |
| Tuesday | 09:30 - 16:00 |
| Wednesday | 09:30 - 16:00 |
| Thursday | 09:30 - 16:00 |
| Friday | 09:30 - 16:00 |
| Sunday | 09:30 - 16:00 |