1 One 11 Consultants and Careers Institute

1 One 11 Consultants and Careers Institute A well known Consultancy in Bagbazar,Putalisadak(Beside to Prime Commercial Bank),Kathmandu,Run
class,Language,Tuition,Computer Class.

A well known Consultancy in Baghbazaar,Putalisadak(Opposite to Prime Bank),Kathmandu,Run preparation class,Language,Tuition,Computer Class.

31/12/2025

あけましておめでとうございます
今年もよろしくお願いします。

17/10/2021
あいさつのことば。
03/10/2021

あいさつのことば。

ANNOUNCEMENTS FOR NEW N3 CLASSES.LIMITED SEATS AVAILABLE.
11/08/2019

ANNOUNCEMENTS FOR NEW N3 CLASSES.
LIMITED SEATS AVAILABLE.

कक्षा ११ को नतिजा तिहारपछि मात्रराष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बज...
29/09/2018

कक्षा ११ को नतिजा तिहारपछि मात्र

राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीका अनुसार उत्तरपुस्तिका सम्परिक्षणको काम चलिरहेकोले नतिजा कहिले आउँछ भने ठ्याक्कै भन्न नसकिने बताए । ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलो/दोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’ उनले भने ।

साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ । सामाजिक संजालमा दशैँ अगाडी नै नतिजा आउने भन्दै हल्ला चलिरहेकाले नतिजा पर्खेर बसिरहेका बिद्यार्थीहरु अन्योलमा रहँदै आएका थिए ।

त्रिवि दीक्षान्त शुल्क दोब्बरत्रिभुवन विश्वविद्यालयले दीक्षान्त शुल्क झन्डै दोब्बर बनाएको छ । दीक्षान्तमा सहभागी विद्यार...
29/09/2018

त्रिवि दीक्षान्त शुल्क दोब्बर

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त शुल्क झन्डै दोब्बर बनाएको छ । दीक्षान्तमा सहभागी विद्यार्थीलाई अनलाइनबाट फाराम भर्न पहिलोपटक सुविधा दिएको त्रिविले शुल्क भने हवात्तै बढाएको हो । अनलाइनबाट फाराम भर्न पाउने भएपछि विद्यार्थीले राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्ने र बुझाउनुपर्ने झन्झट हटेको छ ।

त्रिवि कार्यकारी परिषद् बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो । प्रवीणता प्रमाणपत्र तह (नर्सिङ) का विद्यार्थीले दीक्षान्त शुल्क एक हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ८ सय रुपैयाँमात्र लाग्थ्यो । यसअघि १ हजार ७ सय रुपैयाँ मात्र तिरे पुग्ने स्नातक तह उत्तीर्णलाई २ हजार रुपैयाँ शुल्क तोकिएको छ । स्नातकोत्तर तह उत्तीर्णले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १८ सय रुपैयाँमात्र थियो । विद्यावारिधि उपाधि हासिल गरेकाले ३ हजार रुपैयाँ तिर्नुपर्ने छ । यसअघि २ हजार रुपैयाँमात्र थियो ।

दीक्षान्त समारोहको आकर्षण भनेको विद्यार्थीले लगाउने गाउन हो । उक्त गाउन निश्चित समयका निम्ति लगाएर त्रिविलाई फिर्ता गर्नुपर्छ । गाउन लगाउन विद्यार्थीले अग्रिम धरौटी रकम बुझाउनुपर्छ । गाउनको धरौटी रकम पाँच सय रुपैयाँ बढाएर एक हजार पाँच सय कायम गरिएको छ । अनलाइन फाराम शुल्क २ सय रुपैयाँ लाग्ने छ । यसरी स्नातक तहका एक विद्यार्थीले दीक्षान्त समारोह सहभागी हुन न्यूनतम ३ हजार ७ सय र अभिभावकसमेत गरी थप ६ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । यसैगरी स्नातकोत्तरको उपाधि लिनेले ४ हजार २ सय र विद्यावारिधि उपाधि लिनेले ४ हजार ७ सय बुझाउनुपर्नेछ । विद्यार्थीले दीक्षान्त समारोहपश्चात गाउन त्रिविमा बुझाएपछि १ हजार ५ सय धरौटी फिर्ता पाउने छन् । अनलाइन फाराम भर्ने म्याद आगामी कात्तिक ७ गतेसम्म छ ।

दीक्षान्त समारोहमा विद्यार्थीले बढीमा दुई अभिभावक सहभागी गराउन सक्छन् । त्यसनिम्ति अभिभावक प्रवेश कार्ड आवश्यक पर्छ । कार्डबापत अग्रिम शुल्क बुझाउनुपर्छ । त्यसका लागि यसअघि २ सय रुपैयाँ तिर्नुपथ्यो भने अब ३ सय रुपैयाँ तिर्नुपर्नेछ । त्रिवि सभाले गत शैक्षिक सत्रमा उत्तीर्ण ७३ हजार ९ सय १ जना विद्यार्थी दीक्षित हुन सक्ने ५६ औं ग्रेस लिस्ट पास गरेको छ । त्यसमा सबभन्दा बढी स्नातक उत्तीर्ण ५४ हजार ७ सय ९४ छन् भने स्नातकोत्तर १८ हजार ८ सय ७९, एमफिल १ सय ५६ र पीएचडी ७२ छन् । आगामी पुसमा दीक्षान्त समारोहमा हुँदैछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले मूल प्रमाणपत्रलाई गुणस्तरीय बनाउन र कन्भोकेसन हयाटका निम्ति शुल्क बढाइएको बताए । ‘यसपटकबाट मूल प्रमाणपत्र झुन्डाउन मिल्नेगरी हाई फोल्डरको हुनेछ,’ उनले भने, ‘त्यसैगरी विद्यार्थीलाई कन्भोकेसन हयाट दिँदैछौं ।’

दुर्गममा रहेका दीक्षान्तयोग्य विद्यार्थी अनलाइनबाट फाराम भरेर काठमाडौंमा हुने दीक्षान्त समारोहमा सिधै भाग लिन सक्ने छन् । दीक्षान्तमा सहभागी हुन शुल्क तिरेका विद्यार्थीले भौगोलिक कठिनाइका कारण समारोहमा सहभागी हुन नसके पनि मूल प्रमाणपत्र पाउने त्रिविले जनाएको छ । त्रिविले दीक्षान्त समारोह समापनपश्चात राष्ट्रपति निवासमा ‘दीक्षान्त भोज’को आयोजना गर्ने परम्परा थालनी गरेको छ । भोजको खर्च राष्ट्रपति कार्यालयले नै व्यहोर्ने त्रिवि पदाधिकारीले जनाएका छन् ।

त्रिभुवन बिश्वबिद्यालय उत्कृष्ट  १००० बिश्वबिद्यालयमा पर्न सफल                                                        त्...
29/09/2018

त्रिभुवन बिश्वबिद्यालय उत्कृष्ट १००० बिश्वबिद्यालयमा पर्न सफल


त्रिभुवन विश्वबिद्यालय उत्कृष्ट १००० बिश्वबिद्यालयमा पर्न सफल भएको छ । लामो समय देखि विश्वबिद्यालयको बरियता सम्बन्धि काम गर्दै आएको बेलायतको ‘टाइम्स हाइआर एजुकेसन’ पत्रिकाको उत्कृष्ट १ हजार २ सय ५० विश्व विद्यालयहरुको सूचीमा त्रिभुवन विश्वबिद्यालय १००० नम्बर भित्र पहिलो पटक अटाउन सफल भएको हो । बिद्यार्थी, क्याम्पस तथा बिषय संख्या, नतिजा लगायत बिभिन्न १३ ओटा मापन बिधि प्रयोग गरि सो बरियता सार्बजनिक गरिएको हो ।

बरियताको पहिलो नम्बरमा भने बेलायतको अक्सफोर्ड बिश्वबिद्यालय रहेको छ । अक्सफोर्ड बिश्वबिद्यालय गत बर्ष पनि पहिलो नम्बरमा रहन सफल भएको थियो । यस्तै बेलायतको क्याम्ब्रिज बिश्वबिद्यालय दोश्रो तथा अमेरिकाको स्टानफोर्ड बिश्वबिद्यालय तेस्रो नम्बरमा रहका छन् । सोहि पत्रिकाले सार्बजनिक गरेको उत्कृष्ट १० विश्वबिद्यालयको सूची तल दिइएको छ ।

Master in Computer Information System (MCIS)' Curriculum of Pokhara University.... For detail contact to PU affiliated c...
29/09/2018

Master in Computer Information System (MCIS)' Curriculum of Pokhara University....

For detail contact to PU affiliated campus or Pokhara University

Registration open for BCA (TU affiliated)
29/09/2018

Registration open for BCA (TU affiliated)

TU Convocation Form Fill Up Notice 2018Tribhuwan University has published the form fill up notice for 44th Convocation  ...
19/09/2018

TU Convocation Form Fill Up Notice 2018

Tribhuwan University has published the form fill up notice for 44th Convocation through online procedure.

As per the notice, all the qualified candidates (who have passed the following mentioned exams and has got the transcript in the following mentioned dates) who have interest to participate in the 44th Convocation of Tribhuvan University are requested to fill and submit the online application form from tu.graduationnp.com within Kartik 7, 2075.

Key Information:

Application form will open from: Aashwin 4. 2074
Last date to submit the application form: Kartik 7, 2075
Note: The required fees must be paid through E-sewa only.

Go to the Form Fill Up Page...
https://tu.graduationnp.com/

Find the official notice given below.

Address

Bagbazaar, Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97714265631

Website

Alerts

Be the first to know and let us send you an email when 1 One 11 Consultants and Careers Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to 1 One 11 Consultants and Careers Institute:

Shortcuts

Share