Chandra Jyoti Secondary School Ghiring

Chandra Jyoti Secondary School Ghiring It is the community school in Ghiring Rural municipality which provides quality education to children.

घिरिङ गाउपालिका ,  शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित ''विद्यालयको प्रतिभा पहिचान मार्फत व्यक्तित्व विकासका लागि अ...
11/06/2026

घिरिङ गाउपालिका , शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित ''विद्यालयको प्रतिभा पहिचान मार्फत व्यक्तित्व विकासका लागि अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हाम्रो विद्यालय चन्द्र ज्योति मा वि प्रथम हुन सफल भएका छौ । प्रतियोगी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना ! !

 #घिरिङ_गाउँपालिकाद्वारा आधारभूत शिक्षा परीक्षा-२०८२, एसइइ-२०८२, एसएलसी-२०८१ परीक्षामा उत्कृष्ट जिपिएस सहित विषयगत शतप्र...
28/05/2026

#घिरिङ_गाउँपालिकाद्वारा आधारभूत शिक्षा परीक्षा-२०८२, एसइइ-२०८२, एसएलसी-२०८१ परीक्षामा उत्कृष्ट जिपिएस सहित विषयगत शतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थी तथा शिक्षक #प्रोत्साहन_कार्यक्रमका क्लिपस् मिति:२०८३/०२/१२
यस विद्यालयका सम्मानित तथा पुरस्कृत #विद्यार्थी_शिक्षकहरू सम्पूर्णमा हार्दिक बधाई 🎉
१) जेनिसा थापा आधारभूत शिक्षा परीक्षा पालिका द्वितीय
२) खिमामाया थापा एसइइ A+ सहित पालिका चौथो
३) प्रसङ्ग वि.क. एसइइ पालिका चौथो
४) सोफी वि.क. एसइइ A+ सहित पालिका द्वितीय
५) एन्जिला थापा एसएलसी पालिका चौथो
६) विष्णु नेपाली एसएलसी पालिका प्रथम
७) शिक्षक सोमराज सिग्देल एसएलसी सामाजिक विषय शतप्रतिशत (२८ जना), एसइइ सामाजिक विषय A+ सहित शतप्रतिशत (३० जना), एसइइ अर्थशास्त्र शतप्रतिशत (१८ जना) ग्रेडेड
८) स.प्र.अ. जनक सिग्देल A+ सहित अङ्ग्रेजी विषय शतप्रतिशत (३० जना) ग्रेडेड
९) प्र.अ. प्रेम बहादुर थापा अनिवार्य गणित शतप्रतिशत (३० जना) ग्रेडेड
१०) शिक्षक महाकाली रानाभाट एसइइ नेपाली विषय शतप्रतिशत (३० जना) ग्रेडेड
११) सचिना बसेल एसइइ शिक्षा विषय शतप्रतिशत (१८ जना) ग्रेडेड
१२) जिवन प्रसाद भट्ट एसइइ ऐच्छिक गणित विषय शतप्रतिशत (१२ जना) ग्रेडेड
१३) आरती सुवेदी एसएलसी ऐच्छिक अङ्ग्रेजी विषय शतप्रतिशत ग्रेडेड
१४) शिशिर शर्मा एसएलसी बजारशास्त्र विषय शतप्रतिशत ग्रेडेड
१५) सावित्री थापा एसएलसी व्यावसायिक अध्ययन विषय शतप्रतिशत ग्रेडेड
१६) निशा लामिछाने एसएलसी शिक्षा र विकास विषय शतप्रतिशत ग्रेडेड
शिक्षा, युवा तथा खेलकुद शाखा एवं गाउँकार्यपालिकाको कार्यालय घिरिङ गाउँपालिकाप्रति हार्दिक आभार ।
चन्द्र ज्योति मा.वि. परिवार

19/05/2026
"🌺सम्पूर्णमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना⏰"
13/05/2026

"🌺सम्पूर्णमा हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना⏰"

भोलि मिति २०८३ वैशाख १४ गतेबाट सञ्चालन हुन गइरहेको कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाई बहिनी...
26/04/2026

भोलि मिति २०८३ वैशाख १४ गतेबाट सञ्चालन हुन गइरहेको कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Kathmandu
00977

Telephone

+9779856039347

Website

Alerts

Be the first to know and let us send you an email when Chandra Jyoti Secondary School Ghiring posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Chandra Jyoti Secondary School Ghiring:

Shortcuts

Share

Category