Chandi Bhairab Child Club

Chandi Bhairab Child Club About Child Right and other

23/03/2019

2075 सालको SEE परिक्षा मा सहभागी हुनुहुने सबैमा सफलता को शुभकामना ।

विश्व वातावरण दिवसको अबसरमा आयोजना गरिएको चेतनामुलक कार्यक्रम ।
05/06/2018

विश्व वातावरण दिवसको अबसरमा आयोजना गरिएको चेतनामुलक कार्यक्रम ।

22/05/2018

श्री चण्डी भैरब मा . बि. का प्रधानाध्यापक श्री किशोर प्रसाद पाण्डेय ज्यु का पुजनिय पिता श्री मोहन प्रसाद पाण्डेय ज्यु को असामहिक निधन ले हामी मर्माहत भएका छौ। यस दुखद घडीमा शोक सन्तप्त परिवारजन प्रती हार्दिक समवेदना र मृताआत्मा प्रति हार्दिक श्र्‍दान्जली अर्पण गर्दछौ।

श्री चण्डी भैरव मा बि परिवार ,
चण्डी भैरब बाल क्लब परिवार

14/04/2018

वर्ष २०७५ सुखद र सफल रहोस सबैमा शुभकामना ।

21/03/2018

माध्यमिक शिक्षा परिक्षा २०७४(SEE) मा सहभागी हुनुहुने सबै मा सफलताको शुभकामना ।

२०७४/११/२५मा सप्पन्न चण्डी भैरब बाल क्लबको सातौं साधारणसभा बाट निर्बाचित कार्यसमिति का पदाधिकारी हरुको कार्यकाल सफलता को...
09/03/2018

२०७४/११/२५मा सप्पन्न चण्डी भैरब बाल क्लबको सातौं साधारणसभा बाट निर्बाचित कार्यसमिति का पदाधिकारी हरुको कार्यकाल सफलता को शुभकामना ।।।।
अध्यक्ष :- समृधी तामाङ
उपाध्यक्ष :- सुबिना लामा
सचिव:- अस्मिता बुढा मगर
सह सचिव :- रितिका अधिकारी
कोषाध्य्क्ष्य :- बिमला तामाङ
सदस्य हरु:-
भावना बोहरा
करुणा ढकाल
ममता तामाङ
सजिता तामाङ
श्वुता थापा
सबिन परियार
सुस्मिता तामाङ
सुजित तामाङ

चण्डी भैरब बाल क्लब का सदस्य एवम् चण्डी भैरब मा. बि का विद्यार्थी  श्री मन्दिप तामाङ को रक्त क्यान्सर का कारण भारत को टा...
28/07/2017

चण्डी भैरब बाल क्लब का सदस्य एवम् चण्डी भैरब मा. बि का विद्यार्थी श्री मन्दिप तामाङ को रक्त क्यान्सर का कारण भारत को टाटा अस्पतालमा उपचार भइरहेको र निजको उपचार मा आर्थिक सहयोग आबस्य्क भएको हुदा सबै सहयोगी मन हरुमा सहयोग का लागि चण्डी भैरब बाल क्लब हार्दिक अपिल गर्दछौं ।

चण्डी भैरब मा . बि . चन्द्रागिरी -2 चिसापानी मा कक्षा ६ मा अध्यनरत छात्र मन्दिप तामाङ  बिगत केही समय देखि रक्त क्यान्सर ...
24/07/2017

चण्डी भैरब मा . बि . चन्द्रागिरी -2 चिसापानी मा कक्षा ६ मा अध्यनरत छात्र मन्दिप तामाङ बिगत केही समय देखि रक्त क्यान्सर का कारण भारत को टाटा अस्पताल मा उपचार रत रहेको हुदा निज को शिघ्र स्वस्थ लाभ को कामना गर्दै , सहयोग का लागि सबै मा हार्दिक अनुरोध गर्दाछौ।

किशोर किशोरी को लागि आयोजना गरिएको तीन दिने जीवन उपयोगी सीप सम्बन्धि  तालिम का झलक
27/06/2017

किशोर किशोरी को लागि आयोजना गरिएको तीन दिने जीवन उपयोगी सीप सम्बन्धि तालिम का झलक

15/03/2017

भोलि चैत्र ३ गते बाट सुरु हुने SEE परिक्षामा सहभागी हुनुहुने सबैमा सफलता को शुभकामना ।।।

चण्डी भैरब बाल क्लब को छैटौं वार्शिक साधारण सभाका झलक हरु
17/02/2017

चण्डी भैरब बाल क्लब को छैटौं वार्शिक साधारण सभाका झलक हरु

मिति २०७३/११/६ गते सप्पन्न चण्डी भैरब  बाल क्लब को छैटौं साधारणसभा बाट निर्वाचत कार्यसमिति लाई हार्दिक बधाई यवम सफल कर्य...
17/02/2017

मिति २०७३/११/६ गते सप्पन्न चण्डी भैरब बाल क्लब को छैटौं साधारणसभा बाट निर्वाचत कार्यसमिति लाई हार्दिक बधाई यवम सफल कर्यकाल को शुभकामना ।
कार्यसमिति :-
अध्यक्ष :- बिबेक तामाङ
उपाध्यक्ष :- सुबिना लामा
सचिव :- भावना बोहरा
सह सचिव :- सुनिता तामाङ
काेशाधयक्ष :- अनुशा ढकाल
सदस्यहरु:-
सुरेन्द्र थापा
बिमला तामाङ
जुनतारा घर्तिमगर
सामना लुइँटेल
दिपेस मल्ल
सुस्मिता तामाङ

Address

Chandi Bhairab Secondary School Kathmandu
Kathmandu

Telephone

016219761

Website

Alerts

Be the first to know and let us send you an email when Chandi Bhairab Child Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category