Gyan Bhumi School.

Gyan Bhumi School. �An English medium Co-Ed High school �� Visit GBSS �9851157678/9841694085 :

11/08/2021
11/08/2021

समय , सिकाइ र वालवालिका : प्रविधिमैत्री अवसर

07/08/2021

Huge congratulations to all the successful SEE graduates batch 2077.
Wishing all the best ...ahead.....

वैकल्पिक विधिको प्रयाेगवाट शिक्षण सिकाई प्रकृयामा भएका सहजता/ असहजता एवं यसकाे चुनौती र अवसर वारे अन्तरक्रियामा सहभागी स...
04/08/2021

वैकल्पिक विधिको प्रयाेगवाट शिक्षण सिकाई प्रकृयामा भएका सहजता/ असहजता एवं यसकाे चुनौती र अवसर वारे अन्तरक्रियामा सहभागी सवै अभिभावकहरुमा हार्दिक कृतज्ञता !!

सुचना परीक्षा कार्यतालिका देहाय वमाेजिम हुनेछ ।
02/08/2021

सुचना
परीक्षा कार्यतालिका देहाय वमाेजिम हुनेछ ।

30/07/2021

सुचना :
मिति : २०७८-०४-१५
आदरणीय अभिभावकज्यु तथा प्रिय विद्यार्थी भाईवहिनीहरु!
शैक्षिकसत्र २०७८ काे सन्दर्भमा १० महिनाकाे शेशन अन्तरगत यस शैक्षिकसत्रकाे शैक्षिक कार्ययोजना वमाेजिम वैकल्पिक विधिको माध्यम बाट निरन्तर विद्यालयीय कार्यक्रमहरु संचालन गर्दै आएकाे सर्वविदित नै छ । अध्ययन निरन्तर प्रकृया हाे र विद्यार्थी भाईवहिनीहरुकाे अध्ययन प्रकृयाकाे निरन्तर मुल्यांकन र पृष्ठपाेषण वाटनै उनीहरुकाे शैक्षिकस्तर उन्नति हुने गर्दछ। तसर्थ हाल मौजुदा अध्ययन गरिरहेका पाठ्यवस्तुभित्र रहेर उनीहरुको पहिलो चरणकाे मुल्यांकन प्रकृया शुरु गर्न लागिएको छ । साथै विद्यालयद्वारा प्रत्येक वर्ष विद्यार्थी अभिलेखिकरण सकिए लगत्तै विद्यालय तथ्यांक फारम ( EMIS ) अपडेट गरि सदा झै संवन्धित नियमन संस्थामा पठाउनु पर्ने अनिवार्य रहेकाले साे कार्य समयमै सम्पादन गरि सक्नका लागि र अझै विद्यार्थी अभिलेखिकरण प्रकृयामा अध्यावधि नभई सकेको हुँदा शिध्र अभिलेखिकरणका लागि विद्यालयमा सम्पर्क गर्न अनुराेधका साथ सुचित गरिन्छ । यस प्रकृयामा विना जानकारी विमुख रहने विद्यार्थी भाईवहिनीहरु विद्यालयीय गतिविधिवाट वन्चित हुनसक्नेहुँदा संवन्धित सवैलाई समयमै जानकारी गरिन्छ । यहि श्रावण महिनाकाे २४ गते आईतवार वाट प्रथम चरणकाे मुल्यांकन परीक्षा संचालन गरिने भएकाले पुर्णतः साे परीक्षाकाे प्रकृया पालना गर्न गराउनका लागि सवैमा हार्दिक अनुराेधका साथ सुचित गरिन्छ ।
# परीक्षामा सहभागिताकाे प्रकृया विद्यालयद्वारा ताेकिएकाे ढाँचा अनुसार हुनेछ ।
# परीक्षा वैकल्पिक विधिमा संचालन हुनेछ ।
# पुर्व जानकारी विना परीक्षामा गयल विद्यार्थीकाे पुन: मुल्यांकन गरिनेछैन् ।
# परीक्षामा सहभागी हुनका लागि अनिवार्य रुपमा विद्यार्थी अभिलेखिकरण भै सकेकाे हुनुपर्ने छ।
# कक्षा नर्सरी देखि १ सम्मका लागि प्रश्नपत्र र उत्तरपुस्तिका एकैसाथ हुनेछ, विद्यालयवाट उपलव्ध गराइनेछ । कक्षा २-१० सम्मका लागि उत्तरपुस्तिका विद्यालयवाट लिइ समयमै व्यवस्थापन गरिसक्नुपर्ने छ।
# उपत्यका बाहिर भएका (अभिलेखमा रहेको) विद्यार्थीहरु वाहेकका विद्यार्थीहरुका लागि वैकल्पिक उत्तरपुस्तिका प्रयाेगमा मान्यता दिइने छैन् ।
# सवै प्रकृया पूरा गरि परीक्षामा सहभागी हुन विशेषकारणले छुटेका (जानकारीका आाधारमा)ति विद्यार्थीहरुका लागि पछि व्यवस्था मिलाउन सकिनेछ ।
#तपाईं स्वयंकाे अभिभावकीय भुमिका र दायित्वप्रति विद्यालय सदा कृतज्ञ रहनेछ ।
# अन्य जानकारी का लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुराेध छ । सम्पर्क : 9851157678/ 9841694085
विद्यालय प्रशाशन
ज्ञानभुमि मा वि

24/07/2021

गुरुपुर्णिमाकाे सुअवसरमा हार्दिक शुभकामना !

23/07/2021

आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थी भाइवहिनीहरु,
यहि श्रावन अन्तिम सातादेखि विद्यालयद्वारा प्रथम इकाई परीक्षा लिइदै छ,तसर्थ आ -आफ्ना वावुनानीहरुलाई तयारी गराउनका लागि तपाईंको अग्रणी भुमिकाकाे पुर्ण अपेक्षा सहित सुचित गराइन्छ ।
प्रिन्सिपल

14/07/2021

कला यसरी फुल्दैजावस् ...यी कलिला नानीहरू भाेलिका आकाशमा चम्किलो पुञ्ज वन्नेछन् ।शुभकामना छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851157678

Alerts

Be the first to know and let us send you an email when Gyan Bhumi School. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Bhumi School.:

Shortcuts

Share

Category