28/04/2026
📢 🔥 शिक्षक आवश्यकता 🔥 📢
✨ 👉 प्राथमिक तह (नेपाली विषय) का लागि १ जना शिक्षक आवश्यक 👈 ✨
🎓 योग्यता: स्नातक उत्तीर्ण वा अध्ययनरत
👩🏫 अनुभव: अनुभवी तथा नयाँ दुवैले आवेदन दिन सक्ने
🌟 नयाँ (Freshers) ले पनि आवेदन दिन सक्नेछन् 🌟
📞 सम्पर्क: 015218530, 9841391259
📲 WhatsApp: 9851047804
📄 बायोडाटा WhatsApp मार्फत पठाउनुहोला।
🚀 आजै आवेदन दिनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्!