CTEVT ET facts

CTEVT ET facts Council for Technical Education and Vocational Training
Office of the Controller of Examinations

Pokhariya hospital, parsaकरार सेवामा जनशक्ति व्यवस्थापन सम्बन्धमाप्रथम पटक प्रकाशित मितिः २०८३/०२/१९यस प्रादेशिक अस्पताल...
02/06/2026

Pokhariya hospital, parsa
करार सेवामा जनशक्ति व्यवस्थापन सम्बन्धमा

प्रथम पटक प्रकाशित मितिः २०८३/०२/१९

यस प्रादेशिक अस्पताल पोखरियामा जनशक्ति आवश्यक भएकोले चालु आ.व. २०८२/२०८३ को आपाद मसान्तसम्मका लागि करार सेवामा तपशिल बमोजिमका जनशक्ति भर्ना गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट आफूले हासिल गरेको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित यस अस्पतालको प्रशासन शाखामा रीतपूर्वकको दरखास्त फारम यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र पेस गर्नुहुन सबैको जानकारीका लागि प्रकाशित गरिएको

करार सेवामा जनशक्ति व्यवस्थापन सम्बन्धमाप्रथम पटक प्रकाशित मितिः २०८३/०२/१९यस प्रादेशिक अस्पताल पोखरियामा जनशक्ति आवश्यक...
02/06/2026

करार सेवामा जनशक्ति व्यवस्थापन सम्बन्धमा

प्रथम पटक प्रकाशित मितिः २०८३/०२/१९

यस प्रादेशिक अस्पताल पोखरियामा जनशक्ति आवश्यक भएकोले चालु आ.व. २०८२/२०८३ को आपाद मसान्तसम्मका लागि करार सेवामा तपशिल बमोजिमका जनशक्ति भर्ना गर्नुपर्ने भएको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट आफूले हासिल गरेको शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित यस अस्पतालको प्रशासन शाखामा रीतपूर्वकको दरखास्त फारम यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र पेस गर्नुहुन सबैको जानकारीका लागि प्रकाशित गरिएको

थाम्नै न सक्ने गरी भारी सन्ख्यामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति ले बिज्ञापन गरेछ। 😝😂🙏
29/05/2026

थाम्नै न सक्ने गरी भारी सन्ख्यामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति ले बिज्ञापन गरेछ। 😝😂🙏

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो ...!हाम्रै जाजरकोट जिल्लाकै एक मात्रा आङ्गिक शिक्षालय जाजरकोट बहुप्राविधिक शिक्षा...
08/05/2026

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो ...!
हाम्रै जाजरकोट जिल्लाकै एक मात्रा आङ्गिक शिक्षालय जाजरकोट बहुप्राविधिक शिक्षालय मा 2083/84 का लागि ,नेपाल भरकै कम सुल्कमा भर्ना खुलिसकेको सहर्स जान्कारी गर्दछु

04/05/2026
 # **Diploma Level I-I, II-I, III-I Semester & DPH (2081 intake) Exam Routine**
06/02/2026

# **Diploma Level I-I, II-I, III-I Semester & DPH (2081 intake) Exam Routine**

डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना.
06/02/2026

डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना.

29/01/2026

CTEVT_RESULT

PCL Nursing, Midwifery, Yoga & Naturopathy

 # Diploma Level One subject Chance Exam
27/01/2026

# Diploma Level One subject Chance Exam

Address

Sanothimi Bhaktapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CTEVT ET facts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share