18/02/2026
आज साँझ ठीक ७ बजेबाट भविष्यमा एक कुशल वक्ता साथै सफल पेशाकर्मी तथा व्यवसायी बन्न चाहनेहरूका लागि नेक्टर एजुकेसन र आशा एकेडेमीको संयुक्त रुपमा सञ्चालन भइरहेको १० दिवसीय सार्वजनिक भाषण तथा व्यक्तित्व विकास तालिमको नयाँ ब्याच सुरु गरेका छौँ। सम्पूर्ण सहभागीहरुलाई हार्दिक स्वागत साथै यहाँहरुको १० दिवसीय बसाई फलदायी बनोस् शुभकामना।
साथै हजुरहरू पनि कक्षामा सहभागी भएर आफ्नो बोलिमा निखार ल्याउन चाहानुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला है।
सम्पर्क:9842207013,9814340009
17/02/2026
Today Eve. At 7 PM, Join Free Orientation On 10 Days’ Public Speaking Training by Nepoliyan Rai, Zoom Link: https://rb.gy/krmbv5 Meeting ID: 897 5482 1681 Passcode:5555 Mob. No. 984-2207013
29/01/2026
आज साँझ ७ बजेबाट १० दिवसीय सार्वजनिक भाषण तथा व्यक्तित्व विकास तालिमको नयाँ ब्याच सुरु गरेका छौं। सहभागी सम्पूर्णलाई हार्दिक स्वागत साथै यहाँहरूको १० दिवसीय बसाई फलदायी बनोस्। धेरै धेरै शुभकामना।
यदि यहाँहरु पनि तालिममा सहभागी हुन चाहनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला।
सम्पर्क: 984-2207013 ,9814340009
01/01/2026
आजबाट Public Speaking Training को नयाँ ब्याच सुरु गरेकाछौं।
यदि हजुर पनि कक्षामा सहभागी भइ आफ्नो वक्तृत्वकलामा निखार ल्याउन चाहानुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोला।
सम्पर्क:9842207013,9814340009