Yogendra Bhujel - योगेन्द्र भुजेल

Yogendra Bhujel - योगेन्द्र भुजेल उस्ले जित्छ जो सिक्न चाहान्छ र सिकिरहन्छ्!
यदि तपाईं साँच्चिकै नजिकबाट हेर्नुभयो भने, धेरैजसो सफलताहरू धेरै समय लिन्छ । – Steve Jobs
(1)

राजीनामा दिए रोनाल्डोले ,  चम्कियो भाग्य  रेजिनाको😀😀😀😀
12/08/2026

राजीनामा दिए रोनाल्डोले , चम्कियो भाग्य रेजिनाको😀😀😀😀

09/08/2026

Ring of the fire भनेर कुन महासागर लाई चिनिन्छ ?
#गण्डकी_पाँचौ_२०८३

प्रोत्साहन भत्ताको भुक्तानी खर्च शीर्षक सम्बन्धमा ।
07/08/2026

प्रोत्साहन भत्ताको भुक्तानी खर्च शीर्षक सम्बन्धमा ।

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन भएको छ ।
06/08/2026

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन भएको छ ।

१०% प्रोत्साहन भत्ता कायम गर्ने गरि हुनेभो तलबमानU
06/08/2026

१०% प्रोत्साहन भत्ता कायम गर्ने गरि हुनेभो तलबमानU

01/08/2026

मज्जा आयो हो ।😀

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।
01/08/2026

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन् ।

पाकिस्तानमा अवस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ...
01/08/2026

पाकिस्तानमा अवस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीहरूको दुःखद निधनको खबरले स्तब्ध बनाएको छ।
उहाँहरूको अदम्य साहस, अथक समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदान सधैँ प्रेरणाको स्रोतका रूपमा स्मरणीय रहनेछ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

लोकसेवा तयारी विशेष आजको गोरखापत्रबाट ।
29/07/2026

लोकसेवा तयारी विशेष आजको गोरखापत्रबाट ।

23/07/2026

विश्वकप फाइनल पुनः खेलाउन माग गर्दै अर्जेन्टिनामा ८२ हजारको हस्ताक्षर संकलन
‘भ्रष्ट रेफ्री’ले पक्षपातपूर्ण निर्णय लिएर अर्जेन्टिनालाई हराएको आरोप

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yogendra Bhujel - योगेन्द्र भुजेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category