लोकसेवा तयारी- Loksewa Preparation

लोकसेवा तयारी- Loksewa Preparation All about loksewa and Jobs related news, notice and vacancy.

Nasu 😯
17/04/2026

Nasu 😯

27/03/2026
जय होस। 😏
23/03/2026

जय होस। 😏

वर्ल्डलिंकले फिक्स ब्रोडब्यान्ड सेवा शुल्कको ५० प्रतिशतसम्म छुट हुने ऐनको व्यवस्थाविपरीत सम्पूर्ण बिलकै ५०

फिफा विश्व कप २०२६ को शुक्रवार समूह विभाजन भएको छ। 😍
06/12/2025

फिफा विश्व कप २०२६ को शुक्रवार समूह विभाजन भएको छ। 😍

Nepal Rastra Bank  Vacancy!!!सहायक निर्देशक (अर्थशास्त्र) - १ सहायक निर्देशक (व्यवस्थापन) - १ सहायक निर्देशक (खुला, महिल...
05/12/2025

Nepal Rastra Bank Vacancy!!!
सहायक निर्देशक (अर्थशास्त्र) - १
सहायक निर्देशक (व्यवस्थापन) - १
सहायक निर्देशक (खुला, महिला, आ.ज., मधेसी, दलित, अपाङ्ग, पि.क्षे.) - ३९
सहायक निर्देशक (लेखा/लेखापरीक्षण) - १०
सहायक निर्देशक (वाणिज्य कानुन) - ४
सहायक - २१

01/11/2025

आज संगठित संस्थामा आज सोधिएको प्रश्न।

आज संगठित संस्थामा आज सोधिएको प्रश्न।
01/11/2025

आज संगठित संस्थामा आज सोधिएको प्रश्न।

कर्मचारी सञ्‍चय कोषको वि.नं. २८-३३/०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा/समूह, पाँचौं तह, प्रमुख सहायक पदको लिखित परीक...
14/10/2025

कर्मचारी सञ्‍चय कोषको वि.नं. २८-३३/०८१-८२ (खुला तथा समावेशी), प्रशासन सेवा/समूह, पाँचौं तह, प्रमुख सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

13/09/2025

अब त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप बिना आफ्नै नियममा चल्न दिनुपर्छ। अब चाडो भन्दा चाडो निस्पक्ष र विश्वसनीय व्यक्तिहरुको समिति बनाएर VC, Registrar, Rector, Dean र Controller जस्ता प्रमुख पदमा Meritocracy को आधारमा नियुक्ति गर्नुपर्ने छ ।

TU को जग्गा अवैध रूपमा कब्जा गर्नेहरूलाई बढीमा एक महिनाको समयसीमा दिई जग्गा फिर्ता गराउनुपर्छ। यसपछि पनि अटेरी गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्छ।

बिगतमा TU मा तोडफोड, आगजनी वा अन्य अपराधमा संलग्न भई राजनीतिक दबाबका कारण कारबाही हुन नसकेका सबै व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्ने छ ।

TU का भवन वा सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसा गर्ने वा अशान्ति मच्चाउने विद्यार्थीलाई न्यूनतम केही वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गर्ने कडा नीतिगत व्यवस्था राखेर त्यसलाई लागु गर्नुपर्छ।

TU का प्राध्यापक र कर्मचारी ट्रेड युनियन खारेज गरिनुपर्छ ।

यदि हामी सबै एक भएर यो माग उठायौं भने, TU फेरि हाम्रो गौरव, हाम्रो आशा र हाम्रो भविष्य बन्नेछ । अबको पुस्ताले भन्न सकुन् : हामीले TU लाई मात्र बचाएनौं, देशको शिक्षा प्रणालीलाई नयाँ जीवन दियौं ।

08/09/2025

६२/६३ को १९ दिनको जनआन्दोलनमा २० जना सहिद भएका थिए। केपि ओलीको सरकारले ४ घण्टामा १४ जना युवाको ज्यान लियो ।

😭
08/09/2025

😭

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी- Loksewa Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा तयारी- Loksewa Preparation:

Shortcuts

Share

Category