08/08/2024
आफुले शुरुगरेको कम्पनीको Facebook Open गर्दा, आफैलाई पुलिस बोलाउ Facebook, E-mail, बन्द गर भन्ने धम्की आयो, अब म के गरौं, ? ?? ??? हेपेको पनि कति क्या..., भगवान छन कि छैनन होला ! !! !!! अनि अर्को मज्जाको कुरा मेरो कम्पनीको Facebook बाट मलाई नै हटाईको रहेछ आज थाहा पाई, ? ??? ,