29/01/2024
जापान सरकार (Ministry of Health, Labour and Walefare) र नेपाल सरकार बिच हाल भईरहेको Specipfic Skill Worker मा Care Giver को बारेमा जापान सरकार(Ministry of Health, Labour and Walefare) बाट हुन गईरहेको Official Online Free Seminar मा सहभागिता जनाउन चाहनुहुने सम्पूर्ण महानुभाव हरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्न चाहन्छु |