सबैभन्दा धेरै प्रधानमन्त्री जन्माउने नगरी : विराटनगर (६ वटा प्रम पायो)
..............................................................
औद्योगिक राजधानी भनेर चिनिने विराटनगरले पायो छैटौं प्रधानमन्त्री
--------------
बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता
गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री
मनमोहन अधिकारी – पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की – पहिलो महिला प्रधानमन्त्री
Banking Preparation
लोकसेवा तथा बैंकिङ तयारी गर्ने सम्पुर्ण प्रतिस्पर्धीहरुको लागि उपयोगी पेज.
निरन्तर Upadte को लागि Like Share गर्नुहोला
सबैको जय होस्
🙏 ✍️ लाखौसंग प्रतिस्पर्धा गरी एउटा सफल र सक्षम बैकर बन्न चाहने, असल र सकारात्मक सोच भएका जोसिला युबाहरुको लागि सहयोगी पेज 🕉💚
16/09/2025
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ भदौ ३१) #राष्ट्र_बैंकको_सन्देश
15/09/2025
15/09/2025
नेपालका सर्वप्रथम महिला !🙏🇳🇵
15/09/2025
वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त
15/09/2025
अन्तरिम सरकारको नेतृत्व : कसलाई कुन मन्त्रालय ?
12/09/2025
हार्दिक नमन — देशले नयाँ सरकार पाईरहँदा 'आभार' दिन छुटाउनै नहुने नाम हो, अशोक राज सिग्देल, नेपाली सेनाका सेनापति । संक्रमणकालीन अवस्थामा जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिने देखि नयाँ सरकार निर्माणसम्म अहोरात्र सेवामा तल्लिन रहनु भयो ।
मानिसले सैनिक 'कु' देखि पुरानो राज्य व्यवस्था फिर्ता ल्याउनेसम्मको अड्कल काटे । तथापी, सबै शक्ति आफ्नो हातमा रहंदा पनि उहाँले नागरिक सरकारको लागि र विशेष गरी जेन-जी पुस्ताको आवाज सम्बोधन हुने गरी देखाउनु भएको अभूतपूर्व योगदानको लागि हार्दिक नमन ।🙏🇳🇵
12/09/2025
पूर्व प्र.न्या. सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् ।
12/09/2025
सुशीला कार्की : नेपालको पहिलो महिला प्रधानमन्त्री (संक्षिप्त जानकारी)
देशले परिवर्तन चाहेको छ । तपाइलाई नेपालीजनले साथ अवश्यक दिनेछ ।सफल कार्यकालको शुभकामना ।
12/09/2025
नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्री तथा ४६ औ प्रधानमन्त्रीको रुपमा सुशिला कार्की नियुक्त भएकि छिन ।
नियुक्त मिति ः २०८२ भाद्र २७ गते
प्रधानमन्त्रीबाट के.पि शर्मा ओलीले गत भाद्र २४ गते राजीनामा दिएसंगै विषम परिस्थितिमा उनलाई अन्तरिम प्रधानमन्त्री हुने बाटो खुलेको हो ।
प्रथम महिला प्रधानन्यायाधिस समेत भएर इतिहास कोरेकी उनले नेपालको इतिहासमा प्रथम अन्तरिम प्रधानमन्त्रीको रुपमा भुमिका निर्वाह गरेकी हुन ।
निडर र हक्की स्वाभावकी उनी आफ्नो सार्वजनिक जीवनमा निष्कलंकीत इतिहास भएकी साहसी महिलाको रुपमा स्थापित छिन ।
अन्तरिम प्रधानमन्त्रीको रुपमा रहने सुशिला कार्कीको मुख्य कार्य निश्चित समयभित्र आम चुनाव सम्पन्न गरि उक्त चुनावबाट आउने सबैभन्दा ठ्लो दललाई सत्ता हस्तान्तरण गर्नु रहनेछ ।
कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्कीलाई प्रधानमन्त्री बनाइएको हो ।
हादिक शुभकामना🙏
Breaking ! (आजै संसद विघटन गरेर ८:४५ मा सपथ)
सुशिला कार्की
- नेपालको पहिलो महिला प्रधानमन्त्री : २०८२ भदौ २७
- नेपालको पहिलो महिला प्रधानन्यायाधीश :
10/09/2025
Why सुशिला कार्की Now ?
- कानुन बुझ्नुभएको छ ।
- संबैधानिक कुराहरुमा जानकार हुनुहुन्छ ।
- संबैधानिक मुद्दाहरुमा Experienced हुनुहुन्छ ।
- संविधान बचाउनु छ ।
२-४ महिना पछि के गर्ने भनेर यो बिचमा सोच्न सकिन्छ , आन्तरिक चुनाव लगायत अन्य , तर देशलाई अविभावक को खाचो भैसकेको छ । कोहि नहुनु भन्दा हामीले विश्वास गर्न सक्ने पात्रलाई अगाडि सारौ!
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Kathmandu