16/09/2025
सबैभन्दा धेरै प्रधानमन्त्री जन्माउने नगरी : विराटनगर (६ वटा प्रम पायो)..............................................................
औद्योगिक राजधानी भनेर चिनिने विराटनगरले पायो छैटौं प्रधानमन्त्री
--------------
बीपी कोइराला – नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री
मातृका प्रसाद कोइराला – कांग्रेसका प्रभावशाली नेता
गिरिजा प्रसाद कोइराला – बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चारपटक प्रधानमन्त्री
मनमोहन अधिकारी – पहिलो कम्युनिस्ट प्रधानमन्त्री
नगेन्द्र रिजाल – पञ्चायतकालीन प्रधानमन्त्री
सुशीला कार्की – पहिलो महिला प्रधानमन्त्री