21/08/2026
🎓 प्रमाणपत्र वितरण समारोह | Youth Vision Academy
मेहनत, लगन र सफलताको गौरवपूर्ण क्षण! ✨
हाम्रा विद्यार्थीहरूले आफ्नो तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई! 🎉
किन Youth Vision Academy? 🌟 ✅ व्यावहारिक तथा सीपमूलक तालिम
✅ अनुभवी तथा दक्ष प्रशिक्षक
✅ मान्यताप्राप्त प्रमाणपत्र
✅ इन्टर्नसिपको अवसर
✅ Hospitality Industry केन्द्रित प्रशिक्षण
✅ करियर विकासमा मार्गदर्शन
✅ रोजगारीका लागि सहयोग
सीप सिकौँ, आत्मविश्वास बढाऔँ र आफ्नो करियरलाई नयाँ उचाइ दिऔँ। 🚀