Gandharva Sangeet Vidhyalaya

Gandharva Sangeet Vidhyalaya A complete music solution.

29/03/2024
केहि समस्या अाई परेकाेले" सङ्गीत स्वराधना"पुस्तक बिमाेचन कार्य बिलम्ब हुने कुरा प्रतिक्षार्थी सबै जनलाई जानकारी दिदै उक्...
14/08/2023

केहि समस्या अाई परेकाेले
" सङ्गीत स्वराधना"पुस्तक बिमाेचन कार्य बिलम्ब हुने कुरा प्रतिक्षार्थी सबै जनलाई जानकारी दिदै उक्त बिलम्ब प्रति क्षमा याचना गर्दछु।

जस्ले हामीलाई चल्न सिकायाे।        जस्ले हिडन सिकायाे,जस्ले                 लडे पछि उठन सिकायाे, ज्ञानकाे ज्याेती द्वारा...
03/07/2023

जस्ले हामीलाई चल्न सिकायाे।
जस्ले हिडन सिकायाे,जस्ले
लडे पछि उठन सिकायाे,
ज्ञानकाे ज्याेती द्वारा सत्यमार्गमा हिडन पहिचान बनाउन प्रेरणा र हाैसला द्वारा अवसरलाई सदुपयाेग
गर्दै कर्मशिलबन्न सिकायाे।
ति सबै अादरणिय मार्गदर्शक गुरूबर्गमा गुरूपूर्णिमाकाे हार्दिक काेटिकाेटि प्रणाम ।।

05/04/2022

=Admission open=
Admission for new session 2078/79 in vocal music with limited seats are now open.
Classes start from:-Baisakh 2nd
Contact:-Gandharva Sangeet Vidhyalaya
Ason, Kamalakchi
Number: 9851054732

05/04/2022

=भर्ना खुल्याे=
नयाँ सत्र २०७८/८९ काे सङ्गीत गायन बिषयमा
सिमित संख्यामा नयाँ भर्ना खुल्याे ।
कक्षा सञ्चालन:-बैशाख २ गते देखि
सिधा सम्पर्क:-गान्धर्व सङ्गीत बिध्यालय
असन,कमलाक्षी।
माे.नं-९८५१०५४७३२/

अाज युगकाे प्रतिनिधित्व गर्दै महान अमर गायिका भारत रत्न लता मंगेशकर महा प्रस्थान गर्नु भएकाेमा हार्दिक भावपूर्ण श्रध्दाञ...
06/02/2022

अाज युगकाे प्रतिनिधित्व गर्दै महान अमर गायिका भारत रत्न लता मंगेशकर महा प्रस्थान गर्नु भएकाेमा हार्दिक भावपूर्ण श्रध्दाञ्जली साथै अन्तिम बिदाई।

अाज गान्धर्वमा संगीत विध्यालय असन काठमाण्डाैमा सरस्वती पुजा सु-सम्पन्न गरियाे।
06/02/2022

अाज गान्धर्वमा संगीत विध्यालय असन काठमाण्डाैमा सरस्वती पुजा सु-सम्पन्न गरियाे।

Address

Kathmandu
44600

Telephone

+9779851054732

Website

Alerts

Be the first to know and let us send you an email when Gandharva Sangeet Vidhyalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gandharva Sangeet Vidhyalaya:

Shortcuts

Share