Tesla Korean Language Jadibuti

Tesla Korean Language Jadibuti

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tesla Korean Language Jadibuti, Kathmandu.

05/11/2024

CBT 2024 तर्फको नतिजा प्रकाशन भएको छ। जम्मा १,५२४ जना व्यक्ति परिक्षामा उत्तीर्ण हुनुभएको छ। नतिजा हेर्न कमेन्टमा राखिएको लिङ्कमा गई PDF हेर्नुहोला। उत्तीर्ण सम्पुर्ण लाइ धेरै धेरै बधाई 💐💐💐🌷

08/10/2024
21/09/2024

इपिएस ( eps) सम्बन्धि महत्त्वपूर्ण जानकारी ।🇳🇵🇰🇷 🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇳🇵🇳🇵🇳🇵🇳🇵

⚛️ कृषि तथा पशुपालन , सेवा छेत्र,शिप बिल्डिङसहित उत्पादनमूलक क्षेत्रमा लगभग २ हजार जनाको इस्यु ( issue) भएको छ।

☯️ कोरियाले हाल कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक छेत्रमा नेपाली युवाको बढि माग गरिहेको छ । मागको अनुपात हेर्दा नेपालको स्थान ५ औं स्थानमा पुगेको भए पनि हाल १६ देशमध्ये पहिलो स्थानमा रहेको पाइएको छ । यसैगरी सिबिटी(CBT) क्षेत्रका नेपाली कामदारको माग भइ परिक्षा हुने क्रममा रहेको शाखाले जनाएको छ ।

✡️नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका लगभग २० हजार युवा रोष्टरको ( roster) प्रतीक्षासूचीमा छन् ।

☮️नेपालबाट ईपिएस(eps) भाषा परीक्षामा धेरै आवेदन पर्न थालेपछि आगामी वर्ष २०२५ देखि रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली कामदारका लागि सबै क्षेत्रको आवेदन एकै पटक खुला गरिने भएको छ । क्षेत्रअनुसार आवेदकले आफूले चाहेको क्षेत्रमा आवेदन दिन सक्नेछन् । शाखाले धेरै क्षेत्रका लागि एकै पटक आवेदन माग गर्दा कोटासमेत बढी आउने र सबैले क्षेत्रअनुसार आवेदन दिन सक्ने जनाएको छ । आगामी वर्षदेखि भने सबै क्षेत्रको आवेदन एकै पटक आह्वान गरिने भएकाले आवेदकले चाहेको एक क्षेत्रमा मात्र आवेदन दिन सक्नेछन् ।

゚ .

Photos from Tesla Korean Language Jadibuti 's post 10/07/2024
22/06/2024

कोरियामा Student Visa लाई अझै सहज बनाइँदै !!
दक्षिण कोरियाले आफ्ना 163,000 अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशमा बस्न र काम गर्न सजिलो बनाउने योजनाहरू कार्यान्वयन गर्ने तयारी गरेको छ
👉️Student Visa बाट E-9 Working Visa का लागि आवेदन दिन अनुमति दिँदै।
👉️D-10 (काम खोज्ने भिसा) को अवधि 2 वर्षबाट बढाएर 3 वर्ष पुर्‍याउँदै।
👉️पानी जहाज निर्माण क्षेत्रमा specific training programs पूरा गर्ने विद्यार्थीहरूको लागि तत्काल रोजगारीको सुविधा दिँदै।
👉️E-9 तथा E-10 भिजाबाट E-7-4 भिजा परिवर्तनलाई अझै खुकुलो बनाउने तथा कोटा अझ बढाउने ।
👉️Student Visa मा रहेकाहरुले Seasonal Worker का रुपमा आफ्ना बुबा आमा ल्याउन मिल्ने ।

18/05/2024

औद्दोगिक क्षेत्र तर्फ पहिलो चरणको job application form sent हुने प्रक्रिया अगाडि बढेको छ । सम्भवत यहि may 22 गतेबाट हुने issue भेट्न सक्छ ।तसर्थ job application form भर्न ढिला नगर्नुहोला । job application form भर्न परेमा टेस्ला कोरियन भाषा (TESLA KOREAN LANGUAGE INSTITUTE ) चाबहिल मा सम्पर्क गर्नुहोला ।सम्पर्क 9851245339

18/05/2024

यो कार्यक्रममा बिश्वास गरेर टेस्ला कोरिएन भासा चाबहिल मा पढिरहनु हुने भाइ बहिनी हरुलाइ उज्वल भबिस्यको कामना गर्दै आज देखि यो आफर बन्द गरिएको घोषणा गर्दछु ।

Free study

12/05/2024

महत्त्वपूर्ण जानकारी!!!
यदि अन्य कुनै क्षेत्रमा रोष्टर कायम रहेका व्यक्तिलेे Manufacture तर्फ भाषा परीक्षा र Skill test पनि उत्तीर्ण गर्नुभएको छ भने उक्त व्यक्तिहरुको पहिलाको रोष्टर अवधि समाप्त नहुन्जेल Manufacture तर्फ File send नहुने भएकाले तलको सुचना अनुसार गर्नुहोला।

Photos from Tesla Korean Language Jadibuti 's post 11/05/2024

उत्पादनमुलक क्षेत्र तर्फको Skill Test को नतिजा प्रकाशन तथा छनौट भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (Job Application Form) दर्ता गर्ने सम्बन्धी सूचना!

29/04/2024

제 95회 토픽 시험 안내

일 시 : 2024. 07 14(일)

시 간 :
9:10~11:20


1교시 12:20~14:40
2교시 15:00~16:20

장소 : 비쇼바사 캠퍼스

원서교부 및 접수

가. 일시 : 2024. 04. 30.~2024. 05. 10. 10:00~12:00
5월 1일과 5월 4일 휴일.

나. 접수방법 :

1) 이메일 접수
이메일 주소 : [email protected]

2) 방문 접수 장소 : 트리부반대학교 비쇼바사캠퍼스 한국어 사무실

다. 응시료 :
TOPIK I - 2,000루피
TOPIK II - 2,500루피

라. 필요 서류 : 사진 3장, 신분증(여권 혹은 생년월일이 네팔식이 아닌 국제식으로 된 신분증)

95th TOPIK सम्बन्धित अत्यन्त जरुरी सूचना !!

परीक्षा मिती : 14 July, 2024

समय:-
९:१० ~ ११:२०

पहिलो अवधि :- १२:२० ~ ०२:४०
दोस्रो अवधि १५:०० ~ १६:२०

स्थान: Bishwo Bhasa Campus, White building

#फाराम भर्ने समय 9 दिन मात्र राखिएको छ ।

आवेदन अवधि : 2024-04-30 र 2022-05-10
(बिहान 10:00बजे देखी 12सम्म मात्र )

05-01, 05-04 बिदा हो ।

कसरी आवेदन गर्ने

1) E-mail आवेदन :
[email protected]

2) साइटमा सबमिशन स्थान: Bishwo Bhasa Campus, Korean Deparment

शुल्क:
TOPIK I - Rs. 2,000
TOPIK II- Rs.2,500

आवश्यक कागजात: 3 प्रति PP Size फोटा, पासपोर्ट तथा अंग्रेजी भाषामा परिचय खुल्ने परिचयपत्र

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
44600

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00