Tarauli Youth Club

Tarauli Youth Club A youth club or youth social club is a place where young people can meet and participate in activities.

A youth club or youth social club is a place where young people can meet and participate in activities such as football, soccer, basketball, table tennis, or video games, or religious activities.

रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई चितवन जिल्ला क्षेत्र नम्बर १ का साम्सद सुरेन्द्र पाण्डे काे प्रमुख अातिथ्यमा भएकाे बाल...
21/09/2018

रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई चितवन जिल्ला क्षेत्र नम्बर १ का साम्सद सुरेन्द्र पाण्डे काे प्रमुख अातिथ्यमा भएकाे बाल मैत्री तथा बाल श्रम मुक्त वडा घाेषणा कार्यक्रममा क्लबको तर्फबाट सहभागीता जनाउदै।

Book donation programme by TYC @   H.S.S  ra.na.pa 5
27/04/2018

Book donation programme by TYC
@ H.S.S
ra.na.pa 5

Book donations programme by TYC @   Basic school  Ra.na.pa 5 Jankaulii
27/04/2018

Book donations programme by TYC
@ Basic school
Ra.na.pa 5
Jankaulii

  donations program By  @   Aadarsha basic school Ra.na.pa 5 Tarauli
27/04/2018

donations program By

@ Aadarsha basic school
Ra.na.pa 5
Tarauli

पोलम्बर तालिमको पहिलो दिन
26/04/2018

पोलम्बर तालिमको पहिलो दिन

अाज मिति २०७५/०१/०५ गतेका दिन यस श्री टराैलि युवा क्लबको अायाेजनामा ३ महिने पलम्बिङग् तालिम कार्यक्रम उद्घघाटन समारोह चि...
18/04/2018

अाज मिति २०७५/०१/०५ गतेका दिन यस श्री टराैलि युवा क्लबको अायाेजनामा ३ महिने पलम्बिङग् तालिम कार्यक्रम उद्घघाटन समारोह चितवन क्षेत्र न १ का साम्सद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख अातिथ्यमा सम्पन्न गरियो।

आजको छलफलबाट यस टरौली युवा क्लबको आयोजना सञ्चालन हुने ३ महिने पोलम्बर तालिम सुरुवात हुने मिति टुङ्गो लागेको छ । तालीमको ...
13/04/2018

आजको छलफलबाट यस टरौली युवा क्लबको आयोजना सञ्चालन हुने ३ महिने पोलम्बर तालिम सुरुवात हुने मिति टुङ्गो लागेको छ । तालीमको औपचारिक समुद्घाटन आउदो बैशाख ६ गते बिहान ८ बजे क्लबको तालिम हलमा हुनेछ ।
अध्यक्ष
सागर मिश्र
टरौली युवा क्लब
र.न.पा.५, चितवन
९८४५०८५२५८

31/03/2018

सुचना ! सुचना !! सुचना !!!

यस टरौली युवा क्लबको आयोजनामा क्लबको आफ्नै भवनमा ३ महिने Plumbing तालिमको सञ्चालन हुन गइरहेको हुँदा इच्छुक व्यक्तिहरूले यथासिध्र सम्पर्क गरि मौकाको फाइदा उठाउनु हुन यो सुचना सबैमा सुचित गरिन्छ ।

सम्पर्क नं:- ९८४५०८५२५८,९८६५०४५१२४

अध्यक्ष
सागर मिश्र
टरौली युवा क्लब
र.न.पा.५,चितवन

टरौली युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रत्ननगर नगरपालिका वडा नं-५ का वडा अध्यक्ष ।
26/02/2018

टरौली युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै रत्ननगर नगरपालिका वडा नं-५ का वडा अध्यक्ष ।

कार्यक्रम समापन पश्चात् लिइएको सामुहिक तस्बिर
26/02/2018

कार्यक्रम समापन पश्चात् लिइएको सामुहिक तस्बिर

कसैको जिन्दगी बचाउने अभिप्रायमा उन्मुख रहदै टरौली युवा क्लबले आयोजना गरेको यस पुण्यात्मक रक्तदानमा सहयोग पुर्याउनु हुने ...
25/02/2018

कसैको जिन्दगी बचाउने अभिप्रायमा उन्मुख रहदै टरौली युवा क्लबले आयोजना गरेको यस पुण्यात्मक रक्तदानमा सहयोग पुर्याउनु हुने सम्पुर्ण बुद्धिजीवी,समाजसेवी साथै विभिन्न संघसंस्था प्रती हार्दिक आभार प्रकट गर्न चाहन्छु अन्ततः फराकिलो मन बनाएर कसैको जीवनमा नयाँ उमंग छर्नका निमित्त रगत दान गर्नुहुने रक्तदाताहरु प्रती हार्दिन नमन सहित कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।
हाम्रा आगामी दिनका कार्यक्रमहरुमा पनि हजुरहरुबाट सकारात्मक शैलीको सहयोगको अपेक्षा गरेका छौँ ।
यस कार्यक्रमलाई व्यवस्थित तवरले सञ्चालन र प्रभावकारी ढंगले समापन गर्नका निमित्त आ-आफ्नो तह र तप्काका रहेर अमुल्य सहयोग गर्नुभएकोमा हजुरहरु सम्पुर्णमा विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सागर मिश्र
अध्यक्ष एवं
टरौली युवा क्लब परिवार
र.न.पा.५

25/02/2018

Address

Ratnangar-05, Tarauli
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Tarauli Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category