Shree Laxmi Narayan mun. Boarding school

Shree Laxmi Narayan mun. Boarding school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Laxmi Narayan mun. Boarding school, Education, Bairia, Kathmandu.

9829922177
24/06/2025

9829922177

शोक विदा सम्वन्धमाबारा जिल्लाको सदरमुकाम कलैया स्थित बाल एकता  बोर्डिङ्ग स्कुलका सञ्चालक प्रिन्सिपल रूपेश कुमार सर्राफ म...
31/10/2023

शोक विदा सम्वन्धमा

बारा जिल्लाको सदरमुकाम कलैया स्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक प्रिन्सिपल रूपेश कुमार सर्राफ माथि अपराधिक व्यक्तिहरूद्वारा कायरतापूर्वक ढंगले गोली प्रहार गरी हत्या गरेको घटनाको यस विद्यालय परिवार घोर बिराेध गर्दछ, यस घटनाबाट दिवंगत हुनुभएका रुपेश सर प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो भावपूर्ण समवेदना व्यक्त गर्दछौ।
निजि तथा अवासिय बिद्यालय एसोसिएसन नेपाल,रौतहट को प्रेस बिज्ञप्ति अनुसार मिति २०८०-०७-१४ गते मंगलवारका दिन विरोध स्वरूप जिल्ला भरिका सम्पूर्ण बिद्यालयहरुमा पठन पाठन बन्द रहने भएकोले यस विद्यालको पनि आज एक दिन पठनपाठन मात्र बन्द रहने विद्यार्थी र अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ। साथै भोलि मिति २०८०-०७-१५ बुधवार देखि विधालय पुनः आफ्नो पूर्व निर्धारित समयमा सञ्चालन हुने समेत यही सुचना मार्फत जानकारी गरिन्छ।
धन्यवाद !
श्री लक्ष्मी नारायण मुङ्गेश्वरी इंग्लिश बोर्डिङ्ग स्कूल वृन्दावन -२, विश्रामपुर, रौतहट

Address

Bairia
Kathmandu
44600

Telephone

+9779812220432

Website

Alerts

Be the first to know and let us send you an email when Shree Laxmi Narayan mun. Boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Laxmi Narayan mun. Boarding school:

Shortcuts

Share

Category