NSA proudly congratulates all SEE graduates for their excellent achievement in SEE 2082 with historical 4 GPA
*Anjal Giri – 4.00 GPA
3.60 - 4:00 GPA= 07
3.20 - 3.60 GPA = 14
2.80- 3.20 GPA = 13
2.75 GPA. = 01
Heartfelt congratulations to all students and sincere thanks to all the teaching and non-teaching staff for their dedication, hard work, and continuous support in achieving this remarkable success. Special gratitude to all parents and well-wishers for their trust and cooperation.
Regards,
Principal
01-4800955/98510-37278
Nava Suntakhan Academy
It's our pleasure to welcome you in Nava Suntakhan Academy, a secondary school situated in Suntakhan
11/05/2026
A huge Congratulations to you Anjal, you deserved it..
Enroll your children in our institution for the bright academic excellence
Thank you.
School Administration
01-4800955/ 98510-37278
07/05/2026
यस विद्यालयको कक्षा ९ मा अध्ययनरत: विद्यार्थी कुशल भण्डारीलाई शुभ ब्रतबन्धको अवसरमा हार्दिक मङ्गलमय शुभकामना..
नेपालीहरुको धार्मिक संस्कार अनि संस्कृति अनुसार तिमीलाई अनुशासन, ज्ञान र असल चरित्र निर्माणको मार्गमा अघि बढाओस्।
उज्ज्वल शैक्षिक भविष्यको कामना....
२३ बैशाख ,२०८३
07/05/2026
यस विद्यालयको कक्षा ४ मा अध्ययनरत: विद्यार्थी सोमराज भण्डारी र दाजु गौरब भण्डारीलाई शुभ ब्रतबन्धको अवसरमा हार्दिक मङ्गलमय शुभकामना..
नेपालीहरुको धार्मिक संस्कार अनि संस्कृति अनुसार तिमीहरुलाई अनुशासन, ज्ञान र असल चरित्र निर्माणको मार्गमा अघि बढाओस्।
उज्ज्वल शैक्षिक भविष्यको कामना....
२३ बैशाख ,२०८३,
07/05/2026
यस विद्यालयको कक्षा ९ मा अध्ययनरत: विद्यार्थी दाजु भाइ बिराज अनि बिनिष्टान बराललाई शुभ ब्रतबन्धको अवसरमा हार्दिक मङ्गलमय शुभकामना..
नेपालीहरुको धार्मिक संस्कार अनि संस्कृति अनुसार तिमीहरुलाई अनुशासन, ज्ञान र असल चरित्र निर्माणको मार्गमा अघि बढाओस्।
उज्ज्वल शैक्षिक भविष्यको कामना....
२३ बैशाख ,२०८३,
07/05/2026
यस विद्यालयको कक्षा ८ मा अध्ययनरत: विद्यार्थी प्रस्ताव भण्डारीलाई शुभ ब्रतबन्धको अवसरमा हार्दिक मङ्गलमय शुभकामना..
नेपालीहरुको धार्मिक संस्कार अनि संस्कृति अनुसार तिमीलाई अनुशासन, ज्ञान र असल चरित्र निर्माणको मार्गमा अघि बढाओस्।
उज्ज्वल शैक्षिक भविष्यको कामना....
२१ बैशाख ,२०८३,
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Suntakhan, Gokarneshwor/03
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |