Civil Engineering zone

Civil Engineering zone

Share

"Welcome to Civil Engineering Zone! Explore civil engineering tips, tools,techniques, and industry updates.

Perfect for students, professionals, and enthusiasts seeking knowledge, inspiration, and insights into the world of construction and innovation."

26/05/2026

हावा हुन्डरीले रुख ढालेर site जाने बाटो

Photos from Civil Engineering zone's post 25/05/2026

अनि तपाईको तिर पुरानो भवनको अभिलेखिकरण हुँदै छ कि रोकियो? कि नरोक्न नि मिल्छ ?

25/05/2026

बाटो बनाउ है।।

24/05/2026

टिकटक र फेसबुकका अनधिकृत हेडलाइन हेरेर आगो हुन छोडौँ, जेठ १५ सम्म काल्पनिक अर्बपति बनेर रमाऔँ! 🤷‍♂️😂



24/05/2026

हालै सामाजिक सञ्जालमा सडकको पिच काट्ने (Core Cutter Test) क्रममा खिचिएका केही भिडियोहरू भाइरल भइरहेका छन्, जहाँ बुझ्दै नबुझी "इन्जिनियरले सेटिङ गरेर राम्रो ठाउँमा मात्र टेस्ट गर्‍यो" भन्दै प्राविधिकहरूमाथि गालीगलौज र शंका गरिएको देखिन्छ। तर, इन्जिनियरिङको वास्तविक धरातल र कानुनी नियम सर्वसाधारणले बुझेको भन्दा सर्वथा फरक छ।

इन्जिनियरिङ मापदण्ड (Standard Specifications for Road and Bridge Works) अनुसार सडकको टेस्ट कहाँ गर्ने भन्ने कुरा इन्जिनियर वा ठेकेदारको मनलाग्दी इच्छामा भर पर्दैन। यसका लागि र्‍यान्डम स्याम्पलिङ (Random Sampling) को नियम पालना गर्दै निश्चित चेनेज (Certain Chainage) र दूरीहरू गणितीय रूपमा तय गरिएका हुन्छन्।
प्राविधिक रूपमा, कुनै एउटा मात्र विन्दु (Point) को नतिजा हेरेर पूरा सडक पास वा फेल घोषणा गरिँदैन। कोडको नियमअनुसार छानिएका विभिन्न स्थानका कोर sample हरूको Mean (औसत) मोटाइ र मजबुती निकालिन्छ। संकलन गरिएको यो औसत नतिजा तोकिएको मापदण्ड (Tolerance Limit) भित्र परेमा मात्र काम स्वीकृत हुन्छ।

सडकमा प्राविधिकहरूले आफ्नो जिम्मेवारी र इन्जिनियरिङ कोडको पालना गरिरहेका हुन्छन्। प्राविधिक ज्ञानको अभावमा, सस्तो लोकप्रियता र भ्युजका लागि बनाइने यस्ता सनसनीपूर्ण भिडियोहरूले फिल्डमा अहोरात्र खटिने प्राविधिकहरूको मनोबल गिराउने काम मात्र गर्छन्। त्यसैले, हल्लाको पछि लागेर प्राविधिक सत्यता नबुझी फिल्डमा काम गरिरहेका इन्जिनियरहरूलाई नचाहिँदो हतोत्साहित नगर्नु हुन विनम्र अनुरोध छ।

हाम्रो स्पष्ट मान्यता के हो भने, यदि कतै साँच्चै नै अनियमितता वा भ्रष्टाचार भएको छ भने दोषी जोकोही भए पनि कानुनी कारबाहीको भागीदार हुनैपर्छ। हामी कोही पनि सुशासनको मर्म र जवाफदेहिताबाट भाग्नु हुँदैन र भाग्न मिल्दैन। तर कारबाही र प्रश्नको आधार वैज्ञानिक मापदण्ड हुनुपर्छ, हुलहुज्जत र भ्रम होइन।
Image:AI







24/05/2026

Contract Record update गरिदिनु होला ।

23/05/2026

कस्ले दिनु भयो exam?के थाहा बढेको salary पो खानु हुन्छ कि?

23/05/2026

यो बर्ष २५% salary बढेमा सरकारी salary यस्तो हुनेछ।
Civil Engineer Zone le जेठ १५मा यहि salary post हाल्न पाउने छ त?
अन्य सुबिधा
-मासिक महँगी भत्ता: नेपाल सरकारको नियमअनुसार सबै कर्मचारीहरूले मासिक Rs. ५,०००
-स्थानीय / दुर्गम भत्ता: पोस्टिङ भएको भौगोलिक क्षेत्र अनुसार(not sure)
-पोशाक भत्ता: वार्षिक रूपमा Rs. १०,००० यूनिफर्म भत्ता उपलब्ध गराइन्छ।
-चाडपर्व खर्च: वर्षको एक पटक मुख्य चाडबाडमा १ महिनाको बेसिक तलब बराबरको रकम (Dashain Bonus) पाइन्छ।

-ग्रेड वृद्धि: प्रत्येक वर्ष नियमअनुसार तलबमा ग्रेड दर थपिँदै जान्छ।

22/05/2026

के भन्छ्न तपाईंको तिर यो फललाई? खानु भएको छ?

22/05/2026

अर्को पालीको बजेटमा म पिच नि तन्किन्छु है।

Photos from Civil Engineering zone's post 21/05/2026

कोशी प्रदेश
सिभिल सब इन्जिनियर पदको नतिजा।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu