20/08/2026
🎉 बधाई! बधाई!! बधाई!!! 🎉
जनसंस्कृति नेपाल (केन्द्रीय कार्यालय: ललितपुर) द्वारा आयोजित "दोस्रो सुवि शाह तीज नृत्य प्रतियोगिता-२०८३" मा तृतीय (3rd Place) स्थान हासिल गर्न सफल हुनुभएकोमा हाम्रा सम्पूर्ण प्रतिभावान विद्यार्थीहरूलाई New Horizon Academy परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ! 🏆✨
यस भव्य सफलताका लागि अहोरात्र खटेर विद्यार्थीहरूलाई उत्कृष्ट मार्गदर्शन गर्नुहुने हाम्रा आदरणीय नृत्य शिक्षक (Dance Teacher, Anu Thapa), लगनशील विद्यार्थीहरू, अभिभावकज्यूहरू तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौँ।
तपाईंहरूको यो कडा परिश्रम र समर्पणले सम्पूर्ण विद्यालय परिवारलाई नै गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट सफलताको कामना गर्दछौँ! 🌟💃
✨ हाम्रा होनहार विद्यार्थीहरू तथा सम्पूर्ण टोलीलाई हार्दिक बधाई! ✨
🎉 CONGRATULATION! CONGRATULATIONS!! CONGRATULATIONS!!! 🎉
The New Horizon Academy family extends its heartiest congratulations and best wishes to all our talented students for securing 3rd Place in the "2nd Subi Shah Teej Dance Competition-2083," organized by Janasanskriti Nepal (Central Office: Lalitpur)! 🏆✨
We express our sincere gratitude to our respected Dance Teacher, Anu Thapa, for her continuous hard work and excellent guidance, as well as to our dedicated students, supportive parents, and the entire school family for this grand achievement.
Your hard work and dedication have made the entire school family immensely proud. We wish you continued success and excellence in the days ahead! 🌟💃
✨ Heartfelt congratulations to our talented students and the entire team! ✨