25/09/2026
✨ इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना! 🇳🇵
नेपाली कला, संस्कृति, परम्परा र मौलिकताको जीवन्त उत्सव इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏🌸
काठमाडौं जेभियर्स पब्लिक स्कूल
📍 नयाँ बानेश्वर, काठमाडौं