Front Desk

Front Desk

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Front Desk, Educational consultant, Lumbini.

14/01/2026

गाउन / स्कार्फ / टोपी तथा धरौटी रकम फिर्ता सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा सहभागी भई गाउन, स्कार्फ तथा टोपी लिएका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि विश्वविद्यालयको आधिकारिक सूचनाअनुसार गाउन/स्कार्फ/टोपी फिर्ता गरी धरौटी रकम प्राप्त गर्ने अन्तिम म्याद पौष मसान्त सम्म मात्र रहेको छ।

तोकिएको म्यादभित्र गाउन/स्कार्फ/टोपी फिर्ता नगरेमा धरौटी रकमबाट निम्नानुसार कट्टा हुनेछ :

• माघ १ गतेदेखि माघ ७ गतेसम्म : रु. १०० कट्टा,
• माघ ८ गतेदेखि माघ १५ गतेसम्म : रु. २०० कट्टा,
• माघ १६ गतेदेखि माघ २२ गतेसम्म : रु. ३०० कट्टा,
• माघ २३ गतेदेखि माघ ३० गतेसम्म : रु. ४०० कट्टा,
• फाल्गुन १ गतेदेखि फाल्गुन मसान्तसम्म : रु. ५०० कट्टा,

उक्त तोकिएको मितिभित्र पनि गाउन/स्कार्फ/टोपी फिर्ता गरी धरौटी रकम नलगेमा धरौटी रकम स्वतः ल्याप्स हुनेछ।

गाउन/स्कार्फ/टोपी फिर्ता गर्दा Online Form भरी प्राप्त गरिएको Gown Return Card अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

तपाईले फिर्ता गर्नु भयो त ?

13/01/2026

Getting Tribhuvan University (TU) documents can be time-consuming and confusing. We provide professional assistance to help students and graduates process their TU-related documents in a clear, structured, and responsible manner.

Our services include support for:
• TU Certificate processing
• Bachelor’s and Master’s transcripts
• Provisional and Migration certificates
• TU Registration Card assistance
• Name and Date of Birth (DOB) correction requests
• Re-totaling application support

We focus on proper documentation, correct procedures, and timely follow-ups, so you do not waste weeks going back and forth.

📌 Transparent process
📌 No false promises
📌 Service support

📞 Contact: 9855015616
📩 Message or call for detailed consultation

छिटो, स्पष्ट र जिम्मेवार सेवा — TU कागजात प्रक्रियामा सहयोग।

Photos from Front Desk's post 01/01/2026

TU 4 Yrs BBS Third Year Regular Partial Chance -2081 Retotaling Result

Photos from Front Desk's post 01/01/2026

4 Years B.Ed. Third Year Regular/Partial/Chance -2081 Retotaling Result

31/12/2025

M.Sc. Entrance Exam -2082 Update!!!

25/12/2025

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहका सम्पूर्ण दीक्षार्थीहरूलाई हार्दिक शुभकामना। 🎓

Photos from Front Desk's post 24/12/2025

भोलि हुन लागेको ५१ औ दीक्षान्त समारोहमा सहभागी भई दीक्षित हुन लाग्नु भएका सम्पुर्ण विद्यार्थी साथीहरुले दीक्षित हुनु हुने विद्यार्थीहरुले आफ्नो सर्टिफिकेट आफ्नो ग्रेस नम्बर (Grace Number) अनुसारको निम्नानुसारको काउण्ट (Counter) हरु बाट आफ्नो मूल प्रमाण पत्र (Convocation Certificate) लिन सकिने व्यहोरा जानकारी गर्दछौ ।

24/12/2025

त्रि.वि.को ५१ औं दीक्षान्त समारोहमा सहभागी हुनुहुने विद्यार्थी तथा अभिभावकहरूका लागि दशरथ रंङ्गशालामा बस्ने व्यबस्था सम्बन्धी अत्यन्त जरूरी सूचना।

21/12/2025

४ बर्षे स्नातक तह B.Ed र B.A तर्फको चौथो बर्षको पूरक परीक्षा (Supplementry Exam) को २०८२ साल मंसिर महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक ।

मिति २०८२/०९/०६

Photos from Front Desk's post 21/12/2025

#४वर्षे स्नातक तह वि.ए, वि.वि.एस., वि.एफ.ए., वि.एड., वि.एस्सी. प्रथम वर्षको आँशिक २०८१ तथा मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम सम्बन्धि सूचना!

20/12/2025

४ वर्षे Bachelor of Business Studies (BBS) को परीक्षा वर्ष २०८१ (२०२४), तेस्रो वर्षको नतिजा सेप्टेम्बर १६ मा प्रकाशित गरिएको थियो।
यदि सोही नतिजाको रिटोटलिङ्ग गर्नुपर्ने भएमा, रिटोटलिङका लागि फारम खुलेको हुँदा हामीलाई सम्पर्क गर्नुहोस्।
धन्यवाद।

16/12/2025

यहि पुस १० गते बिहिवार हुने त्रिभुवन विश्वविधालयको ५१ औं दीक्षान्त समारोह कार्यक्रमको लागि गाउन, स्कार्फ बाड्ने काम भैरहेको छ, सहभागी सबै साथीहरुले लिनु होला ।

मिति: २०८२ पुस १ गते देखि पुस ८ गते सम्म ।
समय : बिहान १०:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म ।
स्थान : त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खु

Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Lumbini