25/08/2026
हाम्रो प्रिय विद्यार्थी मनिस लामिछानेलाई जन्मदिनको हार्दिक शुभकामना! आफ्नो विशेष दिनमा विद्यालयलाई पुस्तक उपहार दिँदै तपाईंले देखाउनुभएको उदाहरण साँच्चिकै प्रेरणादायी छ। यसैगरी ज्ञान बाँड्ने र राम्रा कर्महरू गर्ने बाटोमा सधैं अगाडि बढिरहनुहोस्।
#आरम्भ
#शिक्षाद्वारासशक्तिकरण
#सहकार्यकोसुरुवात
#सीप_संस्कार_र_प्रविधि_सहितको_व्यवहारिक_शिक्षा_हाम्रो_प्रतिबद्धता