17/05/2026
Thank you parents for attending today's meeting.We are heartedly grateful for your unwavering support. # parents from pg to class 5
+ 2 COLLEGE
17/05/2026
Thank you parents for attending today's meeting.We are heartedly grateful for your unwavering support. # parents from pg to class 5
16/05/2026
Class 9 Civil Engineering students of Pharping Secondary School carried out a practical session on 'Discharge Measurement' at Sheshnarayan under the subject Water Supply and Sanitary Engineering. Guided by Er. Sandesh Kishor Subedi, Er. Silan Shrestha, and Er. Prabhat Singh Basnet, students transformed theory into hands-on experience.
15/05/2026
Pray Time
15/05/2026
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ) २०८२ पूरक परीक्षाको परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना ।
14/05/2026
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पूरक) को समय तालिका सम्बन्धी सूचना ।
हार्दिक बधाई तथा शुभकामना!
SEE–२०८२ मा सहभागी भई सफलता प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौं । तपाईंहरूको अथक मेहनत, धैर्यता र समर्पणले आज यो सुन्दर नतिजा हासिल भएको छ ।
उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रा अझ फलदायी र सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।
विद्यालय परिवार
10/05/2026
SEE नतिजा प्रकाशित भएपश्चात नतिजा हेर्ने तरिका ।
आजदेखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक मङ्गलमय शुभकामना।
25/04/2026
भर्ना खुल्यो । भर्ना खुल्यो । भर्ना खुल्यो ।
25/04/2026
Admissions are open for 2083, welcoming students to a nurturing environment focused on holistic development,academic excellence and modern activity based learning.