Reliable International Education

Reliable International Education

Share

Yours ladder of trust RIEC Provides education consultancy to students intending to pursue higher studies in various countries ......,,,

Photos 19/07/2016

गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो,महेश्वर गुरु साक्षात् परम्ब्रम्हा तस्मैश्री गुरुवे नम:
गुरुप्रती हार्दिक सम्मान गर्दछु ।
HAPPY GURU PURNIMA

Plus 2 College in Nepal | Plus 2 College in Nepal 14/06/2016

कहिले काही त एसो ज्ञान गुन का कुरा पनि गरौ
एस.एल.सी दिएर बस्नु भएकालाई बिशेष उपयोगी

Plus 2 College in Nepal | Plus 2 College in Nepal Add to Favourite Apply Now National College of Computer Studies (NCCS) XI: English, Nepali, Accountancy-I (Optional Any Two) Hotel Management, Travel and Tourism, Computer Science, Economics, Finance, Basic Mathematics, Business St...

5 Reasons to Choose Digital Marketing for Your Business - Openeyes IT Solution 13/05/2016

Important article about
Topic: 5 Reasons to Choose Digital Marketing for Your Business

5 Reasons to Choose Digital Marketing for Your Business - Openeyes IT Solution Have a new business and want to promote it? Whether you own a small business, a start-up or an already established company, times today dictate that digital marketing is the way to go for all kinds of branding, rebranding, managing and selling your products, managing clientele, and getting newer pro...

How virtual reality could change moviegoing - Openeyes IT Solution 30/04/2016

How virtual reality could change moviegoing - Openeyes IT Solution Park City, Utah (CNN) You’re standing on the edge of a cliff, hundreds of feet above a snaking river. Your palms are sweaty. Your heart is beating fast. Someone tells you to jump, but everything in your body screams, “Don’t do it!” Your brain is having a hard time overriding what your eyes are seein…

Raymond Samuel Tomlinson- Invented the first email system - Openeyes IT Solution 10/03/2016

Condolence to Ray Tomlinson
हार्दिक श्रद्धाञ्जली

Like and share this for the Condolence to Ray Tomlinson

Raymond Samuel Tomlinson- Invented the first email system

Raymond Samuel Tomlinson- Invented the first email system - Openeyes IT Solution Tomlinson was born in Amsterdam, New York, but his family soon moved to the small, unincorporated village of Vail Mills, New York. He attended Broadalbin Central School in nearby Broadalbin, New York.Later he attended Rensselaer Polytechnic Institute (RPI) in Troy, New York where he participated in…

Photos 19/06/2015
19/06/2015

Congratulation::

काठमाडौं : २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए ।

परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए । 'नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००,५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्नुहोला', द्वारेले भने, 'नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ ।'

एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

प्राविधिकको एक सातापछि आउने
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

चैत ५ गतेबाट भएको प्रवेशिका (एसएलसी) परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी भएका थिए ।

कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bagbazar
Kathmandu