ICT in Education Nepal Pvt. Ltd.

ICT in Education Nepal Pvt. Ltd. ICT Solution Provider (Supply & Installation, Maintenance & Support, Connection & Protection, Multi- Media)

"स्मार्ट परिवार / एक परिवार एक ल्यापटप -ट्यावलेट " कार्यक्रम आन्तर्गत ट्याव वितरण ....
26/04/2021

"स्मार्ट परिवार / एक परिवार एक ल्यापटप -ट्यावलेट " कार्यक्रम आन्तर्गत ट्याव वितरण ....

Happy holy 2077
28/03/2021

Happy holy 2077

20/02/2020

HAPPY SHIVARATRI...!

30/10/2019
निजगढ नगरपालिका वडा नं ७ धियालटोलमासुविधा सम्पन्न प्लटिड घडेरीहरु धमाधम विक्रिमास्मार्ट सिटी  #दोस्रो अन्तराष्ट्रिय विमा...
17/10/2019

निजगढ नगरपालिका वडा नं ७ धियालटोलमा
सुविधा सम्पन्न प्लटिड घडेरीहरु धमाधम विक्रिमा

स्मार्ट सिटी #दोस्रो अन्तराष्ट्रिय विमान स्थाल # निजगढ–काठमाण्डौं द्रुत मार्ग

निजगढ नगरपालिका वडा नं ७ धियालटोलमा
सुविधा सम्पन्न प्लटिड घडेरीहरु धमाधम विक्रिमा
मुल्य:- प्रती धुर रु १,९०,०००/- देखि २,५०,०००/- मात्र

# स्मार्ट सिटी # दोस्रो अन्तराष्ट्रिय विमान स्थाल # निजगढ–काठमाण्डौं द्रुत मार्ग

हामी पुरा गर्नेछौ तपाईको  स्मार्ट सिटीमा बस्ने सपना साकार.......!Smart City Builders Pvt. Ltd.
16/09/2019

हामी पुरा गर्नेछौ
तपाईको स्मार्ट सिटीमा बस्ने सपना साकार.......!

Smart City Builders Pvt. Ltd.

हामी पुरा गर्नेछौ
तपाईको स्मार्ट सिटीमा बस्ने सपना साकार ------!

21/12/2018
https://www.kharibot.com/news-details/25011/2018-11-29 #.W_-L_rWKjyg.facebook
29/11/2018

https://www.kharibot.com/news-details/25011/2018-11-29 #.W_-L_rWKjyg.facebook

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. र आईसीटी इन एजुकेशन नेपाल प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका अनुसार नेपालका स.....

एक शिक्षक: जसले कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउँछन्कालोपाटीमा आकृति बनाएर माइक्रोसफ्ट वर्ड पढाउँदै घानाका शिक्षक ...
20/03/2018

एक शिक्षक: जसले कालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउँछन्
कालोपाटीमा आकृति बनाएर माइक्रोसफ्ट वर्ड पढाउँदै घानाका शिक्षक रिचर्ड । तस्बिर: रिचर्डको फेसबुक वालबाट

एजेन्सी: केही दिनयता एकजना व्यक्तिको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। यी व्यक्तिले अन्य मानिसले कल्पना समेत नगरेको विधि प्रयोग गरेर कम्प्युटरको ज्ञान दिएपछि उनी अहिले हिट भएका हुन् ।

यी व्यक्तिले कुनै पनि ल्‍याप्टप या डेस्कटप कम्प्युटरको सहयोग नै नलिई मज्जाले कम्प्युटर सिकाउँछन् भन्दा तपाईँलाई पत्यार नलाग्ला । तर सत्य यही हो, यी शिक्षकले ब्ल्‍याक बोर्डमै कम्प्युटरका सबै पार्ट्सको तस्बिर बनाएर विद्यार्थीलाई कम्प्‍युटर शिक्षामा पोख्त बनाउँछन् ।

कुनै कम्प्यूटरको सहयोग नै नलिई आफ्ना विद्यार्थीलाई कम्प्युटर प्रशिक्षण दिए अद्भुत काम गरेका यी व्यक्ति हुन् अफ्रिकन मुलुक घानाको कुमासी क्षेत्रका बासिन्दा ।

समाचार अनुसार घानाको कुमासी इलाका निवासी रिचर्ड एप्पिया एकोटोले नामका एक शिक्षकले आफ्ना छात्रा छात्रालाई दैनिक कम्प्युटरको सहयोग नै नलिई कम्प्युटरको कम्प्यूटर प्रौद्योगिकीको शिक्षा दिइरहेका छन् । उनी स्कुलको क्लासरूममा रहेको एक कालोपाटीको सहयोगमा कम्प्युटर शिक्षा दिन्छन् ।

रिचर्डले विद्यार्थीलाई कम्प्युटर शिक्षा पढाउने यस्तो विधि देखेर जो कोही पनि मन स्तब्ध हुन सक्छ । सबैले सोच्छन्, आखिर कोही किन कम्प्युटर बिना कसरी कम्प्युटर शिक्षा पढाउन सक्छ ?

यदि तपाईँलाई पत्यार लाग्दैन भने यहाँ राखिएका तस्बिर हेर्नुहोस् । यी फोटोले आफैँ समाचारका यी अक्षरलाई पुष्टि गर्न सक्षम छन् । हो रिचर्डका यी तस्विर सामाजिक सञ्जालमा दैनिक भाइरल भइरहेका छन्। समाचार अनुसार यी तस्बिर गत महिना फेसबुकमा हालिएको थियो ।

यी तस्विरमा तपाईँले रिचर्डले माइक्रोसफ्ट वर्ड प्रोग्रामको आकृति कालोपाटीपाटीमा कोरेर कसरी विद्यार्थीलाई पढाइरहेका छन् भन्ने हेर्न सक्नुहुन्छ । उनले यही आकृतिको सहयोगमा विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन थालेको धेरै भइसकेको छ ।

यो मामिला विश्वमाझ तब आयो जब जब रिचर्डले स्कूलमा कम्प्युटर क्लासका यी तस्बिर आफ्नो फेसबुक एकाउन्टमा पोस्ट गरे । त्यसपछि यी तस्बिर रातारात सामाजिक सञ्जालमा भाइरल भए । यी तस्बिर यति धेरै भाइरल भए कि यसबारेको सबै जानकारी माइक्रोसफ्टको अमेरिकास्थित हेड अफिससम्म पुग्यो ।

हजारौँ पटक सेयर गरिएका यी तस्बिर भाइरल भएपछि सामाजिक सञ्जालमा फरक फरक प्रतिक्रिया आएका छन् । फोटो भाइरल भएपछि माइक्रोसफ्टले कुमासास्थित यस स्कुलमा नयाँ कम्प्युटर पठाउने बाचा गरेको छ ।

http://www.sancharaknepal.com/2016/04/26/%E0%A4%A4%E0%A4%AA%E0%A4%BE%E0%A4%88%E0%A4%82-%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5...
30/11/2017

http://www.sancharaknepal.com/2016/04/26/%E0%A4%A4%E0%A4%AA%E0%A4%BE%E0%A4%88%E0%A4%82-%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%95-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%9A%E0%A4%BE%E0%A4%B9%E0%A4%A8%E0%A5%81%E0%A4%B9/?print=print

शिक्षकलाई प्रतिस्पर्धी एवं समयसापेक्ष रुपमा दक्ष बनाउन भन्दै शिक्षा मन्त्रालयले विभिन्न आठओटा शिक्षक सक्षमता?....

Address

Computer Bazar (1st Floor), Putalisadak
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when ICT in Education Nepal Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ICT in Education Nepal Pvt. Ltd.:

Shortcuts

Share